काठमाडौं- प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको शुक्रबार बसेको बैठकले २२ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।