• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाभियोगमा सर्वोच्चको व्याख्या: दलगत राजनीतिक चपेटामा राख्ने हैन, असक्षमलाई हटाउने माध्यमको रुपमा राखिनुपर्छ 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २८, २०८०  १८:२१
1140x725

काठमाडौं– सर्वोच्च अदालतले महाभियोगसम्बन्धी व्यवस्था दलगत राजनीतिक स्वार्थको चपेटामा नपारी खराब र असक्षमलाई हटाउने माध्यमको रुपमा राख्न सकियो भने मात्र संवैधानिक प्रावधानको पवित्रता कायम राख्न सकिने व्याख्या गरेको छ।

तत्कालीन प्रधानन्यायाधीश शुसिला कार्कीविरुद्ध दायर भएको महाभियोगसम्बन्धी मुद्दाको पूर्णपाठमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। तत्कालीन समयमा कार्कीविरुद्ध सत्ता गठबन्धनले नेपाल प्रहरीको आइजीपी विवादमा महाभियोग दर्ता गरेको थियो।

उक्त महााभियोगविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्र शमशेर राणाले अन्तरिम आदेश जारी गरेका थिए। कार्की सर्वोच्च अदालतको अन्तरिम आदेशले पुन: फर्केकी थिइन्। सर्वोच्चको संवैधानिक इजलासले आज सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा न्यायाधीश आनन्दमोहन भट्टराईले सहमतीय राय लेख्दै यस्तो टिप्पणी गरेका हुन्।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले रिटको औचित्य समाप्त भएको भन्दै खारेज गर्ने फैसला २०७९ मंसिर ७ गते सुनाएको थियो। सर्वोच्चले उक्त फैसलाको पूर्णपाठमा कार्कीले प्रधानन्यायाधीशको पदबाट अवकाश पाएकाले रिट जारी गर्न आवश्यक नहुने भनेको छ।

‘महाभियोग सम्बन्धी विधिशास्त्र विकसित गरिनु उपयुक्त हुन्छ। लोकतन्त्र वयस्क नभैसकेका मुलुकहरुमा मुद्दामा हारजितको विषयलाई अघि सारेर कार्यपालिकाले यदाकदा विधायिका र न्यायपालिकालाई प्रभावमा राख्ने वा आफ्नो हैकम थोपर्न खोज्ने प्रवृति रहन्छ,’ पूर्णपाठमा भनिएको छ, ‘ हाम्रोमा पनि खल्तीको व्यक्तिलाई न्यायिक नेतृत्वमा पुर्‍याउने र उसैमार्फत न्यायपालिका व्यवस्थापन गर्न खोज्ने गरेको सुन्नमा नआउने होइन। तसर्थ मुद्दाको हारजितको विषयलाई उठाएर कतै न्यायपालिका कब्जाको नीति त अख्तियार गर्न खोजिएको छैन वा कतै न्यायाधीशहरुलाई आफ्नो कर्तव्यपालनबाट निरुत्साहित पार्न त खोजिएको होइन भन्ने कुरालाई सतर्कतापूर्वक हेरिनु स्वस्थ संवैधानिक मूल्य मान्यताको विकास निम्ति जरुरी हुन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता प्रवृत्तिहरुलाई रोक्न नियुक्तिमा व्यवसायिकता सुनिश्चित गरिनु र महाभियोगको थ्रेसहोल्ड उच्च राखिनु वाञ्छनीय हुने पूर्णपाठमा उल्लेख छ। पूर्णपाठमा वर्तमान संविधान शून्यमा लेखिएको दस्तावेज नभई यसमा पुस्तौ पुस्ताको वुद्धिमत्ता, तर्क र विवेक संग्रहित भएको भनिएको छ।

‘नेपालको पहिलो संविधानदेखि वर्तमान सातौं संविधानसम्म आइपुग्दा संविधानलाई समस्त नेपालीको आस्था र भरोसाको मात्र नभै सामाजिक न्याय, समावेशिता र रुपान्तरणको दस्तावेज बनाउने अधिकतम प्रयास भएका छन्,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘त्यस मानेमा संविधान केवल शब्दहरुको भण्डार मात्र नभै विगत, वर्तमान र भविष्यको पुस्ताकोबीच गरिएको सम्झौताको निसानी तथा एउटा पवित्रतम दस्तावेज बन्न गएको छ।’ 

यसको पवित्रता कायम राख्न र सामाजिक रुपान्तरण हासिल गर्न राज्यका निकायहरुले संविधानका आधारभूत मूल्य र मान्यतालाई आधार मानेर आ–आफ्नो भूमिका निर्वाह गरिनु पर्ने फैसलामा भनिएको छ। संविधानलाई थप जिवन्तता प्रदान गर्ने महत्वपूर्ण निकाय न्यायपालिका भएकाले यो उसको संवैधानिक कर्तव्य हुने फैसलामा उल्लेख छ।

Xtrem
Xtrem

‘क्षणिक स्वार्थ पूर्ति नहुँदासाथ कारबाहीको अस्त्र चलाउने कुराले संविधानवाद, राज्यका निकायहरुबीच सह–अस्तित्व र कार्यगत समन्वय र सद्भावको आवश्यकतालाई बढावा दिन सक्दैन,’ फैसलामा भनिएको छ, ‘संविधान त हामीहरुले बनाएको हो, हामीलाई बनाएको होइन भन्ने सोचले संवैधानिक सर्वोच्चताको अवधारणालाई खतरनाक मोड तर्फ धकेल्छ। तसर्थ कार्यपालिका तथा व्यवास्थापिकीय निकायहरुबाट यी आधारभूत कुराहरुमा आगामी दिनमा दृष्टि पुर्‍याइने र न्यायपालिकाको स्वतन्त्रतालाई सम्मान गरिने छ भन्ने अपेक्षा राख्नु पर्दछ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
सम्बन्धित सामग्री
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्