• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सोच्नुस् त, देश नै कीर्ते भएपछि के हुन्छ ?

नारायण गाउँले बिहीबार, वैशाख २८, २०८०  १२:३४
1140x725

यसो सोच्नुस् त,  
नेपाली भाषा बोल्ने, नेपाल र नेपाली संस्कृतिलाई माया गर्ने भुटानी नागरिकहरू नेपाली मूलको भएकै कारण देशनिकाला भए। ती दुधे बालक काखमा च्यापेर, एकसरो लत्ताकपड़ा बाहेक जीवनमा कमाएको सर्वश्व छोडेर जसोतसो ज्यान जोगाउँदै शरण माग्न आफ्नै पुर्ख्यौली भूमि नेपाल आइपुगे।

नेपालले न कूटनीतिक पहल गरेर तिनलाई थातथलो फर्काउन सक्यो, न तिनलाई शरण दिन सक्यो। झन्डै एक पुस्ता तिनले शरणार्थी शिविर भनिने पानी चुहिने झुप्राहरूमा बिताए। विश्वका थुप्रै सङ्घसंस्थाहरूले तिनलाई राशनपानी र सहयोग नगरेको भए ती भोकभोकै र औषधोपचार नपाएर मर्ने थिए।

मनमा श्रद्धा, माया र आफ्नोपन भएको नेपालले तिनलाई अपनाएन, न जन्मभूमि भूटानले। भूटानले त ती नेपाली नै भएको र नक्कली भूटानी भएको आरोप लगाइरह्यो। ती दूधे बालक अनागरिक भएरै हुर्किए। नागरिकता नहुँदा यो विश्वमा, नेपालमा जीवन कति कष्टकर हुन्छ, सबैलाई थाहै छ। त्यसमाथि आजीवन शरणार्थीको सामाजिक हेला र तिरस्कारको कुरो नगरौं।

रगतको नाता भएको, एउटै भाषा र संस्कृति भएको र आत्मा एउटै भएको नेपालले दुःख र संकटको घडीमा आफ्नो छाती खुला गर्न सकेन। मान्छेलाई आजीवन शरणार्थी बनाउनु, नागरिक हकअधिकारबाट बञ्चित गर्नु पाप हो भन्दै कहीँ कतै कुनै सम्बन्ध नभएका युरोप र अमेरिकाले तिनलाई करोडौं खर्चेर आफ्नो देशमा नागरिकता दिन तयार भए। यो विशुद्ध मानवीय सहायता थियो। हजारौं बालबालिका नागरिकताविहीन भएर शहर र गल्लीमा नारकीय जीवन बिताउनु नपरोस् भन्ने सदाशयता थियो।

हामी पहिले नै निष्ठुर बनिसकेका थियौं। ती शरणार्थीहरूको आत्मसम्मानमा पहिल्यै ठेस लागेको थियो। तर तिनलाई कसैले मानवीय करुणा राखेर पुनर्वास गराउँदा समेत हामीले गिद्धे नजर राख्यौं। यस्तो मानवीय सहयोगमा समेत सिङ्गो देश नै भाग खोस्ने र कमिसन खाने षड्यन्त्र र कीर्तेमा लागेको यस्तो घटिया उदाहरण विश्वमा बिरलै भेटिएला। सिङ्गो राज्य संयन्त्रले, देशका ठूला भनिएका दलहरूले त्यस्तो मानवीय सङ्कटलाई कमाउने भाँडो बनाएका रहेछन्। कति निर्दयी र भक्षक रहेछौं हामी! ती १ लाख भूटानी शरणार्थीको आत्माले के सोच्दै होला? तिनलाई नेपाल र भुटानले स्वीकार नगरेपछि सिङ्गो पुस्ता बर्बाद नहोस् भनेर दया राखेका देशले के सोच्दै होलान्?  आज हरेक भूटानी मूलका व्यक्तिहरूलाई नक्कली हुन् कि भनेर ती देशले, नागरिकले शङ्का गर्दै छन्। नेपालीमाथि कतै भूटानी भाग खोसेर आएका पो हुन् कि भनेर हेर्दै छन्। नेपाल भन्ने सगरमाथा र बुद्धको देश थियो, आज मानवतस्कर र संवेदना बेच्ने निकृष्ट व्यापारीको देश भएको छ। कति ठूलो पाप होला यो।

nimb
nimb
Ncell 2
Ncell 2

देशमा रोहिङ्ग्या शरणार्थी छन्। तिब्बती शरणार्थी छन्। बर्मादेखि भारतीय राज्यमा नेपालीभाषीमाथि राजनीतिक दमन भयो भने तिनले नेपालमैं शरण लेलान्। देशले कुन मुखले भारतसँग वार्ता गर्ला? उसले ती नक्कली हुन् भनिदियो र भूटानी शरणार्थीको नजिर दियो भने के होला? भोलिका दिनमा बर्मासँग कसरी नेपालले ती बर्मेली नै हुन् भनेर अडान लिन सक्ला? हाम्रा कागजपत्र, प्रमाण र सरकारी दस्ताबेज नै नक्कली हुने भएपछि भोलि देशको सीमाबारे लड्न पनि मुस्किल हुन्छ। देशका हक र अधिकारबारे अनेक फोरममा जुध्न पनि मुस्किल हुन्छ। सोच्नुस् त, देश नै कीर्ते भएपछि के हुन्छ?

विश्वास कुनै पनि देशको सबैभन्दा ठूलो पूँजी हो। विश्वसनीयता ठूलो शक्ति हो। आज देशले त्यो गुमाएको छ। पैसा कमाउन हाम्रो जात जुन हदसम्म जान पनि तयार छ भन्ने देखाएको छ। मानवतासँग, मानवीय भावनासँग हाम्रो कुनै सम्बन्ध र सम्मान छैन भन्ने देखाएको छ। अन्य आर्थिक भ्रष्टाचारसँग यो राक्षसी प्रवृत्तिलाई तुलना गर्न सकिन्न।

देशको अनुहारमा लागेको कालोमोसो हो यो। हाम्रो आत्मामा लागेको कलङ्क हो यो। यस्तो अमानवीय र देशद्रोही घटनामा यदि आफ्नो दल भएकै कारण तपाईं नरम हुनुहुन्छ, राजनीति गर्न चाहनुहुन्छ या अनेक बाहिरी प्रसङ्ग जोडेर यो मुद्दालाई कमजोर बनाउन चाहनुहुन्छ भने कृपया मेरो फेसबुक लिस्टबाट हटिदिनुहोला! म तपाईंजस्तै या तपाईं मजस्तै बनेको दिन फेरि भेट होला! त्यतिञ्जेल माफी चाहन्छु!

(कवि गाउँले लन्डनमा बसोबास गर्छन्। यो आलेख उनको फेसबुक पोस्टबाट लेखकको अनुमति लिएर प्रकाशित गरिएको हो। सं.)
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्