• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

वैयक्तिक स्वतन्त्रताको मताधिकारमाथि आक्रोसको धम्की

फर्सुराम पाण्डे शनिबार, वैशाख १६, २०८०  १०:२४
1140x725

उमेरले ७० को सेरोफेरोमा पुगेका नेताका कुरा छोडौँ, युवापिँढीले आसा गरेका गगन थापाले चितवनको उपनिर्वाचनमा भाषण गर्ने क्रममा भगवानको नाम जोडेर भने- बाहिर रुख-रुख भन्दै कुद्‍ने तर भित्र घण्टीलाई मत हाल्ने हो भने माथि हरिले देख्छन्, हरिले हिसाबकिताब गर्छन्।

उनी मात्र हैन, हरेक मूलधारका पार्टीका नेताहरुले यसरी नै वैयक्तिक स्वतन्त्रताको मताधिकारमाथि आफ्ना कार्यकर्तालाई प्रशिक्षणको नाममा धम्कीपूर्ण भाषा बोल्छन्, मानौँ कार्यकर्ता वा जनता उनीहरुका दास हुन्।

मूलधारका पार्टीहरुले युवाहरुलाई अझै दास सम्झिन्छन्। यी कार्यकर्ता भनेका क्यारम बोर्डका गोटी सरह हुन् भन्ठानेर अनुशासनको डण्डा चलाउँछन्। तर अबको पुस्ता धेरै विवेकी भइसकेको पत्तो पाउँदैनन्।

जेल जीवन बिताएको, फलानो आन्दोलनमा अग्र-पंक्तिमा उभिएको, यति वर्ष पार्टीलाई सहयोग गरेको, फलानो शीर्ष नेतासँग चिनजान भएको कारणले भित्र्याउने टिकटले मात्रै अब चुनाव जितिँदैन।

४० को दशकपछि जन्मेको पुस्ता नेपाल बस्नै खोज्दैन। नेपाल बसेकाहरु भिसा नलागेर मात्र बाध्यताले बस्ने कयौँ छन्। भिसा नलागेकोमा लज्जित महसुस गर्छन्। सत्ताका लागि गठबन्धनको नाममा सिद्धान्त, नीति, विचार, चुनावी प्रतिबद्धता सबै बिर्सेर चुनाव जितेको भोलिपल्ट नयाँ समीकरण बनाउनेबाट जनता आजित भइसके। आफ्ना मतदाताको मतको पूर्ण नजरअन्दाज गरी जोसुकैसँग पनि फगत सत्ता स्वार्थको निमित्त  मिलिहाल्ने  प्रवृत्ति नै नेपाली राजनीतिको मुल समस्या हो। 

अरु कुरा छोडौँ, यो देशमा कर तिर्नसमेत सजिलै पाइँदैन। राज्यलाई बुझाउने राजस्व तिर्दासमेत सर्वसाधारणले दुःख पाउँछन्। पञ्चायतकालदेखिकै उस्तै मनोविज्ञान बोकेको कर्मचारी संयन्त्र छ। राज्यले दिने  डेलिभरी सिस्टम  शून्य छ। अड्डा अदालतदेखि जिल्ला प्रशासन, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार अफिस  लगायतका सेवाग्राहीको भिड हुने कार्यालयमा बिचौलियाको बिगबिगी मात्रै छ। बिचौलियालाई नखुवाए काम नै नहुने दुर्दशा छ।

लोकतन्त्रको आगमनपश्चात् अनेकौँ आस गरेका जनतामाझ १५औँ वर्ष बितिसक्दा पनि ताल उही छ। अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ। निर्यातभन्दा आयातले सिमा नाघेको छ। कृषिजन्य खाद्यान्‍नमा समेत परनिर्भर हुनुपरेको छ। यो राज्यले स्वदेशी तरकारीले बजार नपाउँदा आयातीत विषादीयुक्त तरकारीलाई नापजाँच गर्न दिँदैन। यात्री बाइक जस्तालाई दर्ता गर्ने कानुनी संयन्त्रसमेत बनाउन नसकी विदेशीन बाध्य पार्छ।

संघीयताको प्रदेश संरचनाको दैनिक प्रशासनिक खर्च धान्न समेत राज्यले ऋण लिनुपरेको छ। जनताको जीवनस्तरमा परिवर्तन नदेखिँदा मेरो देश अहिले नेताहरुको समूह, बिचौलिया, सरकारी कर्मचारी र भिसा नलागेर रन्थनिएको युवा र वृद्ध आमाबुबाहरुको मात्र स्थायी वासस्थान हुँदै गएको छ। सामान्य जीवनयापन गरेर खान्छु भन्नेले सूर्यमुखी तेलमा पकाएको भान्सा तयार गर्न गाह्रो भैसकेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

बैँकमा पैसा छैन। होटल व्यवसायी दिनभर ग्राहक कुरेर बसेका भेटिन्छन्। श्रमजीवी जनताको जीवन स्तर झनै खस्किँदो छ। यसरी जनता लखतरान पर्दा  युरोप अमेरिका बुझेको युवा पुस्तालाई छटपटी छ।

मान्छेलाई जब आफ्नो राज्यप्रति, यसका चालकप्रति आस गराउनुपर्नेमा राज्यका चालकले झन् उल्टो आफ्नो शास्त्रीय एकोहोरोपन रटाएपछि यसको विष्फोट हुनु स्वभाविक हो। देश भनेको ढुङ्गा माटो मात्र हैन, यहाँ त तरुण मान्छे पनि हुनुपर्छ। तर विस्तारै देश युरोप-अमेरिका पुग्न नसकेका युवा, सरकारी कर्मचारी र केवल वृद्धहरुको डम्पिङ साइट मात्र बन्दैछ। 

युवा तन्नेरीहरु नै यो देश बस्न लाज मान्ने स्थिति भएपछि यहाँ शासन कसको लागि गर्ने? लोकतान्त्रिक लोक कल्याणकारी राज्य यस्तो हुन्छ? अहिलेको समस्या भनेकै सेवा प्रवाह, शिक्षा, स्वास्थ्य र लोकतान्त्रिक पद्धति स्थापना आदिमा छन्। यो बाहेक शास्त्रीय रटानले जनताको मन छुन्न। अहिलेको पुस्ता विगत हेर्दैन। विगतका राजनीतिक घटनाहरुमा फलानोले गरेको त्याग भनेर दिने मतलाई प्रयोग गर्दैन। हेर्छ त केवल भविष्य, उसको चारित्रिक र शैक्षिक विवरण योग्यता। उम्मेदवारहरु बीचमा शैक्षिक योग्यतामा तौलिन्छ।  

यसो भनिरहँदा मुख्य पार्टीका दोस्रो तहका नेताहरु पनि छन्। बेला मौकामा क्रान्तिकारी कुराहरु पनि खोक्छन्। तर यी पार्टीका पहिलो पुस्ताले नै आफूलाई अनुकूल हुने पार्टी निर्माण गरेका छन्। र, दोस्रो पुस्ताका नेताहरुमा आफूलाई लाभ लिन पहिलो पुस्ताका नेताको नांगो सेवा गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा तिनले जे बोल्छन्, ती वाक्यलाई प्रशंसा गर्नु आफ्नो दायित्व सम्झिन्छन्। सोही कारण असहिष्णु भएर प्रस्तुत हुन्छन्। कुरा बिग्रेकै यही व्यक्ति पूजाबाट हो। नेपालमा यसरी राजनीतिबाट नीति नै गायब भएको छ । नागरिकले महसुस गर्ने गरी सुशासन कायम राख्नु त कता हो कता सत्ताको ‘म्युजिकल चेयर’ मा मात्र रमाइरहेका परम्परागत दलहरूको करामत आजको उपनिर्वाचनको परिणाम हो यो।

त्यसैले फलानो-ढिस्कानो वाद, फलानो दर्शन छौडौँ। सेवा प्रवाह चुरुस्त दुरुस्त बनाउन लागे मात्र पनि जनताको आक्रोस कम हुन्थ्यो। निर्वाचनले हरेक पार्टीमा नयाँ पुस्ताको नेतृत्व अपरिहार्य छ भन्ने महत्वपूर्ण शिक्षा दिएको हो तर यो शिक्षा लिन मूलधारका नेताहरु तयार छैनन्। अब पुस्ता मात्र नयाँ भएर हुँदैन, एजेन्डा, कार्यशैली, जनविश्वासको आधारसमेत नयाँ जगमा हासिल गर्ने दक्षता दल भित्रको नयाँ पुस्ताले आर्जन गर्न सक्नुपर्छ । नत्र शीर्ष नेताहरुको अवसानसँगै शीर्ष पार्टीहरु सँगसँगै बिलाउन सक्छन्। यो निर्वाचनमा नयाँ दल अगाडि आउनुको अर्थ जस-जसले जे-जे लाए पनि मूलधारका राजनीतिक दलका नेताहरूसँगको वितृष्णा प्रमुख कारण हो।

त्यसैले कार्यकर्तालाई रैती सम्झिएर आफूले जे गरे पनि कार्यकर्तालाई पेल्ने, आक्रोशको भाषा बोल्ने दिन गए भनेर शीर्ष नेताले जति ढिलो बुझ्छन्, त्यति पछुताउँछन्।

(पाण्डे नेपाल ल क्याम्पसमा बीए एलएलबी दसौँ सेमेस्टरमा अध्यनरत विद्यार्थी हुन्।)

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्