काठमाडौं- नेकपा एमालेका सांसद् ठाकुर गैरेले यो संसद् अधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलसँग भेट नभई सकिने हो भन्दै प्रश्न गरेका छन्। शुक्रबार रातिदेखि नै अधिवेशन अन्त्य हुने निर्णय गर्दैगर्दा संसदमा उठेका सवालको जवाफ नदिइएको बताए।
उनले भने, 'हाम्रो सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट देशले र संसदले प्रश्नको उत्तर पाउने कि नपाउने हो?'
स्थानीय तहले चलाइरहेका अतिआवश्यक आयोजना समेत रोक्नेगरी सरकारले बजेट कटौती गर्ने निर्णय गरेको भन्दै उनले सरकारलाई प्रश्न गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।