• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेसमा गुञ्जिदैछ ‘हौरन’ को आवाज

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १४, २०८०  २१:११
1140x725

काठमाडौं- उपेन्द्र यादवदेखि महन्थ ठाकुरसम्मका नेताको विगत १५ वर्षदेखिको दबदबा तोड्दै मधेस राजनीतिमा जनमत पार्टीको ‘हौरन’ को आवाज गुञ्जिन थालेको छ। निकट-विगतका केही निर्वाचन परिणाम हेर्दा जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी दिनमा मधेसका पुराना नेताहरुलाई विस्थापित गर्ने संकेत देखिएको छ।

मधेसमा एक्लै निर्वाचन लडेर ठूला-ठूला गठबन्धनलाई चुनौती दिएको राउत नेतृत्वको जनमत पार्टीले गत २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभामा ६ र प्रदेश सभामा १३ सिट ल्यायो। र, यो पार्टी लोकप्रियताको हिसाबले अन्य दलभन्दा अगाडि देखियो।

आम निर्वाचनमा निकै आक्रामक रुपमा प्रस्तुत भएका राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी- २ बाट भारी मतान्तरले पराजित गरे। तर राउत यहीँ रोकिएनन्। उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी उपेन्द्र यादवलाई बारा- २ को उपनिर्वाचनमा पनि ठूलो चुनौती दिए। माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टीमा भित्र्याएर राउतले आफ्नो कमजोर जनमत भएको बारामा दरिलो उपस्थिति देखाए।

बारा- २ मा उपेन्द्र यादव निर्वाचित त भए तर उनलाई आच्छुआच्छु पारे राउतले। यादवले २८ हजार मत ल्याएर निर्वाचन जित्दा जनमतका उम्मेदवार कुशवाहाले २३ हजार मत कटाए। जबकी, गत ४ मंसिरको निर्वाचनमा यो क्षेत्रबाट जनमत पार्टीले जम्मा २७ सयको हाराहारीमा मात्र मत ल्याएको थियो।

उपनिर्वाचिनमा जसपा अध्यक्ष यादव कांग्रेस, एकीकृत माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थनमा उम्मेदवार बनेका थिए। जनमत पार्टी भने एक्लै मैदानमा उत्रिएको थियो। कमजोर जनमत भएको बारा- २ को मतपरिणामबाट उपेन्द्र यादवको आगामी मधेस राजनीतिका लागि धक्का लागेको छ भने सिके राउतका लागि हौसला।

राउत विगतमा पृथकतावादी राजनीति गरेका व्यक्ति हुन्। चार वर्षयता मुलधारको राजनीतिमा प्रवेश गरेका उनले छोटो अवधिमै मधेसका परम्परागत पार्टीलाई चुनौती दिएका छन्। २०७९ वैशाखको स्थानीय निर्वाचनमा कताकति पालिका र वडामा उपस्थिति देखाएका राउतले आम निर्वाचनदेखि उपनिर्वाचनसम्म आइपुग्दा मधेसको वैकल्पिक नेताको रुपमा आफूलाई उभ्याएका छन्।

मंसिरको निर्वाचनमा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा एउटा मात्र सिट जिते पनि समानुपातिकतर्फ लोकप्रिय मत हासिल गरी जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएको छ भने मधेस प्रदेशमा १३ सिटसहित चौथौ पार्टी बनेको छ। मधेस प्रदेश सभामा २३ सिट ल्याएको नेकपा एमाले पहिलो, २२ सिट जितेको नेपाली कांग्रेस दोस्रो, १६ सिट जितेको जनता समाजवादी पार्टी तेस्रो छन्।

लामो समयदेखि मधेस राजनीतिको शक्तिमा रहेका महन्थ ठाकुरको पार्टी भने ४ मंसिरको चुनावमा राष्ट्रिय पार्टी समेत बन्न सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

मुख्य शक्ति बन्ने दाउ 
२०४६ पछि नेपालको मुलधारमा मधेसको मुद्दा उठाउने पहिलो शक्ति सद्भावना पार्टी थियो। तर सद्भावनाले मधेसमा आफ्नो राजनीतिक अस्तित्व कायम राख्न सकेन। २०६३ मा आइपुग्दा मधेसको मुख्य शक्ति सद्भावना करिब-करिब सकियो।

पहिलो मधेस आन्दोलनपछि उपेन्द्र यादवको मधेसी जनअधिकार फोरम सबैभन्दा बलियो र मुख्य शक्तिको रुपमा उदायो। त्यही समयमा मधेसमा तमलोपासहित केही अन्य मधेस केन्द्रित दलहरु खुले पनि यादव नेतृत्वको फोरम सबैभन्दा शक्तिशाली बन्यो। समय क्रमअनुसार यादवले पार्टीको नाम परिवर्तन गर्दै जनता समाजवादी पार्टी नेपाल बनाए। र, मधेसको मुख्य शक्तिको रुपमा देखा परिरहे। 

तर, मंसिर ४ को निर्वाचनमा स्वयं यादवलाई नै पराजित गरेपछि जनमत पार्टीका राउतलाई मधेसको वैकल्पिक नेताको रुपमा उदाएको आकलन धेरैले गरे। स्वयं राउतले पनि आफ्नो पार्टी मधेसको वैकल्पिक शक्ति भएको दाबी गरे। त्यसका आधारहरु पछिल्ला निर्वाचनले दिएका छन्।

बारामा जनमतले ल्याएको मतपरिणामलाई जानकारहरुले पाँच प्रमुख पार्टीहरुको समर्थनमा जसपा अध्यक्ष यादवले ल्याएको मतभन्दा जनमत एक्लैले ल्याएको मत महत्वपूर्ण भएको बताएका छन्। राजनीतिक विश्लेषक चन्द्रकिशोर बाराको उपनिर्वाचनमा कानुनी रुपमा हारे पनि राजनीतिक रुपमा जनमत पार्टीले जितेको दाबी गर्छन्।

Xtrem

Xtrem

‘बारामा जनमत पार्टीको कुनै प्रभाव थिएन,’ विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘तर उपनिर्वाचनमा आफ्नो एकल उम्मेदवार खडा गरेर जसपा अध्यक्ष यादवलाई आच्छुआच्छु पारेको देखियो। यसले जनमत पार्टीको महत्व मधेसमा बढेर गएको देखियो ।’ 

अर्का राजनीतिक विश्लेषक विजयकान्त कर्ण पनि जनमत पार्टीको उदयले मधेसमा जसपालाई अप्ठ्यारो पार्न सक्ने संकेतहरु देखिएको बताउँछन्। ‘४ मंसिरको निर्वाचन र १० वैशाखको उपनिर्वाचन हेर्दा जसपालाई अब मधेसमा सजिलो नरहेको प्रष्ट हुन्छ,’ कर्ण भन्छन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
सम्बन्धित सामग्री
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? मन्त्रालयले मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। सम्भावित विपद्का बेला उद्धार... बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्... बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबारको बैठकमा सभामुख अर्यालले सदनको नियमापत्तिलाई सदुपयोग गर्न भनेका हुन्। बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्