काठमाडौं– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पछिल्लो मतपरिणामअनुसार ३६ हजार १ सय ५८ प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्।
रवि र जितनारायणको मतान्तर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।