काठमाडौं– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पछिल्लो मतपरिणामअनुसार ३१ हजार ७ सय ४८ प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ६ हजार ३३५ मत प्राप्त गरेका छन्।
रवि र श्रेष्ठबीचको मतान्तर २५ हजार ४ सय १२ रहेको छ।
त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले पाँच हजार ७८५ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।