काठमाडौं– आइतबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मंगलबार बिहानको थप मत चितवन–२मा थप मतपरिणाम प्राप्त भएको छ।
प्राप्त मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदकाठमाडौंवार रवि लामिछानेले २४ हजार १ सय ३६ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका प्रासत्ता गठबन्धनबाट उम्मेदवार बनका कांग्रेसका जितनारायण श्रेष्ठले ५ हजार ३ सय २१ मत प्राप्त गरेका छन्।
रविले १८ हजार ८ सय १५ मतान्तरसहित अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।