फाइल तस्बिर।
काठमाडौं– नेकपा एमालेकी सांसद सुनिता बरालले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने भनेर भाषण गर्ने तर, कार्यक्रम नल्याउने काम भइरहेको दाबी गरेकी छन्।
शुक्रबार प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै उनले सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा पनि यस्तै भएको आरोप लगाइनन्।
कृषि प्रधान देश भनिएको तर, त्यस अनुसार योजना सरकारले ल्याउन नसकेको आरोप लगाइन्। उनले सरकारले भर्खरै ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि यी कुरा समावेश नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराइनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।