काठमाडौं- प्रतिनिधि सभा नियमावली, २०७९ अनुसार कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिमा मनोनयन गरिएको सदस्यहरुको सूची वाचन गरेका हुन्।
प्रतिनिधि सभाको नियम १३ अनुसार समिति गठन गरिएको हो। यस्तो छ सभामुख घिमिरेले वाचन गरेको सूचीः
१. अजय कुमार चौरसिया
२. अनिता देवी
३. गंगाराम चौधरी
४. जीवन परियार
५. तारा लामा तामाङ
६. नागिना यादव
७. पदम गिरी
८. प्रदिप यादव
९. महेश कुमार बर्तौला
१०. मेटमणि चौधरी
११. रमेश लेखक
१२. रामप्रकाश चौधरी
१३. रामहरि खतिवडा
१४. रुपा सो.शी. (चौधरी)
१५. लिलानाथ श्रेष्ठ
१६. विद्या भट्टराई
१७. सन्तोष परियार
१८. सरिता प्रसाई
१९. हितराज पाण्डे
२०. ज्ञान बहादुर शाही
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।