• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बारा- २ उपनिर्वाचन : मंसिर ४ मा हारेकाहरुबीच भिडन्त

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  ०८:०५
1140x725

काठमाडौं– आगामी वैशाख १० गते हुने बारा- २ को उपनिर्वाचनमा गत मंसिर ४ मा पराजित उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त क्षेत्रमा उम्मेदवार बन्न लागेका उपेन्द्र यादव, रमेश खरेल र शिवचन्द्रप्रसाद कुशवाहा मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजित भएका व्यक्ति हुन्।

गत ४ मंसिरको निर्वाचनमा जनता समाजवादीका अध्यक्ष यादव सप्तरी- २, तत्कालीन नेपाल सुशासन पार्टीका अध्यक्ष खरेल काठमाडौं- १ र तत्कालीन माओवादी केन्द्रका कुशवाहा बारा- २ बाट पराजित भएका थिए। अहिले यी तीनै जना यो क्षेत्रबाट उम्मेदवार बन्दैछन्।

बारा- २ का सांसद रामसाहायप्रसाद यादव उपपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यादव उपराष्ट्रपति भएपछि पुन: प्रतिस्पर्धामा उत्रिएका कुशवाहा 
जनमत पार्टीबाट उम्मेदवार बनेका कुशवाहा मंसिर ४ को निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन सांसद यादवसँग पराजित भएका थिए। करिब ४ सय मतान्तरले पराजित कुशवाहा उक्त समयमा भने फरक पार्टीमा थिए। 

तत्कालीन निर्वाचनमा कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनी नेपाली कांग्रेस लगायतको तत्कालीन गठबन्धनका साझा उम्मेदवार थिए। तर आसन्न निर्वाचनमा कुशवाहाले उक्त पार्टीबाट उम्मेदवारी पाउने सम्भावना नरहेको बुझेपछि जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवारी दिन लागेका हुन्। 

उनले तत्कालीन निर्वाचनमा १३ हजार ४६८ मत पाएका थिए। उक्त निर्वाचनमा जित निकालेका यादवले भने १३ हजार ८२२ मत प्राप्त गरेका थिए। 

सप्तरी- २ बाट पराजित यादव बारा- २ मा 
जसपा अध्यक्ष उपेन्द्र यादव लोकतन्त्रपछिका सबै निर्वाचनबाट संसद् छिर्ने मौका पाएका कमै नेतामध्येका हुन्। तर मंसिर ४ को निर्वाचनले उनको उक्त निरन्तरतालाई ब्रेक लगायो। सप्तरी- २ बाट पराजित भएका थिए। तर उनले संसद् यात्राका लागि अर्को ५ वर्ष कुर्ने धैर्यता राख्न सकेनन्। त्यसलाई मूर्तरुप दिन प्रतिस्पर्धा गर्नका लागि बारा- २ पुगेका छन्। 

आफ्नै विश्वासिला पात्र रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर निर्वाचन क्षेत्र खाली गरी  बारा- २ पुगेका हुन्। त्यसअघि मंसिर ४ को निर्वाचनमा उनि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग करिब १८ हजार मतान्तरले पारजित भएका थिए। राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत पाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मंसिर ४ को निर्वाचनमा एमालेको समर्थन पाएका यादवलाई आसन्न निर्वाचनमा भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन छ। गठबन्धन फेरेर उम्मेदवारी दिएका यादव आफ्नो जित सुनिश्चित गर्न यादव बाहुल्य क्षेत्र बारा- २ मा पुगेका हुन्। 

काठमाडौं- १ बाट पराजित खरेल जित निकाल्न आफ्नो ‘आधार क्षेत्रमा’
रमेश खरेल प्रहरीको उच्च अधिकारी भएर निवृत्त व्यक्ति हुन्। खरेल तराई क्षेत्रका लागि पनि परिचत अनुहार हुन्। बाराको सीमावर्ती जिल्ला पर्सा जिल्ला इन्चार्ज भएर काम गरेका खरेलको खरो स्वभावका कारण उनी त्यस क्षेत्रमा पनि परिचित छन्। सीमा नाकाबाट हुने तस्करी, अपराध तथा तराईका क्षेत्रमा लगाइने अवैध गाँजा खेतीविरुद्ध खरेल आक्रामक भएर प्रस्तुत भएका थिए। तराईमा आफू परिचित अनुहार भएकाले त्यसको फाइदा उपनिर्वाचनमार्फत लिने दाउमा अहिले खरेल मधेस झरेका हुन्।

खरेल मंसिर ४ को निर्वाचनमा काठमाडौं- १ बाट नेपाल सुशासन पार्टीबाट प्रतिनिधि सभामा प्रतिस्पर्धामा थिए। उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए। ७१४३ मत ल्याएर कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा ३१२४ मत ल्याउँदै खरेल चौथो भएका थिए।

तर, आसन्न निर्वाचनमा उनी दल बदलेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। त्यसो त उनी मंसिर ४ को निर्वाचनबाटै रास्वपाको समर्थनमा संसद् छिर्ने दाउमा थिए। उनी र उक्त पार्टीका सभापति रवि लामिछानेबीच काठमाडौं- १ मा रास्वपाले उम्मेदवार खडा नगर्ने र खरेललाई समर्थन गर्ने भन्ने समझदारी भएको तर लामिछानेले उल्लंघन गरेकोले खरेलले आक्रोश व्यक्त गरेका थिए। 

Xtrem

Xtrem

अन्तत्वगतवा उनै खरेल लामिछानेकै दलबाट बारा- २ मा खडा भएका छन्।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्