काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।
पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।
अस्पतालका उनुसार उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको छ।
राष्ट्रपति पौडेललाई शनिबार दिउँसोदेखि पेटमा समस्या देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।