काठमाडौं- नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सर्वोच्च अदालत विभागीय समितिले ३५ सदस्यीय समावेशी समिति निर्विरोध चयन गरेको छ।
सर्वोच्च अदालत विभागीय समितिको ५औँ अधिवेशनले उपत्यकाका अदालतहरु समेत हेर्ने गरी नयाँ नेतृत्व चयन गरेको हो। अध्यक्षमा हरि भट्टराई चयन भएका छन् भने उपाध्यक्षहरुमा विनोद दाहाल, उर्मिला भट्टराई, श्रीराम भण्डारी, राजेश आचार्य, बसन्त न्यौपााने र मोहन पुन: निर्वाचित भएका छन्।
यी हुन निर्वाचितहरु
अध्यक्षः हरि भट्टराई
उपाध्यक्ष: विनोद दाहाल, उर्मिला भट्टराई, श्रीराम भण्डारी, राजेश आचार्य, बसन्त न्यौपाने, मोहन पुन
सचिवः सुकराम मोक्तान
सहसचिवः टीकाराम बजगाईं, विदुर खड्का, गोपाल केसी
कोषाध्यक्षः मनिता गुरुङ
सहकोषाध्यक्ष: सविना तामाङ
सदस्यहरुः पाल्साङ लामा, जितेन्द्र कुशवाह, इन्द्र बिसी, सुन्दर सिंह, नवराज नेपाल, विद्याराज बुढा, शेरवहादुर भुल, गंगाराम आचार्य, भरत ओली, केशर परियार, पार्वती लामा, रिन्जिन अनदु लामा, मोती तामाङ, प्रमोद उप्रेती, नारायण पौडेल, रामकाजी पण्डित, खडानन्द पौडेल
केन्द्रीय प्रतिनिधिहरुः यादवप्रसाद जोशी, विनोद दाहाल, राजेश आचार्य, वसन्त न्यौपाने, जमुना धिताल, मोहन पुन, गोपाल केसी, सुकराम मोक्तान, मनिता गुरुङ, गंगाराज आचार्य, खडानन्द पौडेल
सल्लाहकार समूहः विष्णुप्रसाद पाण्डेय, वीरेन्द्र बस्नेत, नगेन्द्रकेशरी पोखरेल, भेषराज कोइराला, लिलाधर सुवेदी, शैलेन्द्र खड्का, भूमि शर्मा, होम आचार्य, टेकबहादुर श्रेष्ठ, कमल महत, राजकुमार सुवेदी, राधा भुसाल, टोपबहादुर पुन, प्रेम कुँवर, नेत्रहरि पौडेल, गणेश पाण्डे, सानुमाया विक, रामजीवन महतो, देवराज भट्टराई, महिमानसिंह विष्ट, पोषप्रसाद खतिवडा, लोकेन्द्र चौलागाईं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।