काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले फिल्डिङ गरिरहेको छ। २४९ रनको लक्ष्य दिएको नेपालका लागि बलर ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट सुरुवात दिलाएका छन्।
पहिलो ओभरमा राजवंशीले मेडन विकेट खेले। उनले वृत्य अरविन्दलाई बोल्ड गरेका हुन्। करण केसीका ठाउँमा राजवंशीलाई स्थान दिइएको हो।
यसैगरी दोस्रो ओभरमा सोमपाल कामीले एक चौका दिएर डट खेले भने तेस्रो ओभरमा दिपेन्द्र सिंह ऐरीले आर्यन लार्कालाई बोल्ड गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।