काठमाडौं– प्रधानमन्त्री तथा अर्थमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका छन्।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले लिएका छन्।
प्रचण्डले वार्षिक प्रतिवेदन आइतबार राष्ट्रपतिसमक्ष बुझाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।