काठमाडौं- कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकिएको छ।
उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको आइतबार सुनुवाइ भएको हो।
न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।