काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पछिल्लो विज्ञान र प्रविधिको सहायताले जोडेको गठबन्धन खत्रक्क झरेको बताएका छन्।
सहिद, घाइते तथा वेपत्ता परिवारको सम्मान कार्यक्रममा आइतबार बाल्दै अध्यक्ष ओलीले उक्त अनुभव सार्वजनिक गरेका हुन्।
‘मैले पछिल्लो विज्ञान तथा प्रविधि प्रयोग गरेर जोड्दा हुन्छ कि भनेर पुस १० गते जोडी हेरेँ। इन्जेक्सन दिएँ, मल्हम लगाएँ। तर हुँदो रहेनछ। खत्रक्क झर्यो,’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।