• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कमोडिटी धन्दा : ३ अर्ब ठगी भएको भन्दै मुद्दा चलाइएकामध्ये एक जना रिहा, ३ जना कारागार चलान

64x64
नेपाल लाइभ मंगलबार, फागुन ९, २०७९  १८:०७
1140x725

काठमाडौं– कमोडिटी मार्केटमा लगानी गर्न लगाएर ठगी गरेको भन्दै मुद्दा चलाइएकामध्ये एक जना धरौटीमा रिहा भएका छन्। कमोडिटीसम्बन्धी तालिम दिने क्लबका सञ्चालक सुनिल श्रेष्ठकी श्रीमती कञ्चन धरौटीमा रिहा भएकी हुन्।

जिल्ला अदालत काठमाडौंले सोमबार ३ लाख धरौटी माग गरेपछि धरौटी बुझाएर उनी रिहा भएकी हुन्। उनीसँगै ४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर मुद्दा चलाएको थियो।

तीमध्ये ठगी प्रकरणका मुख्य नाइके मर्केन्टाइल (मेक्स) नेपालका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन र सो कम्पनीका डेपुटी जनरल म्यानेजर तथा प्रवक्ता नरेन्द्र भट्ट, स्पेल इन्भेष्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको सोमबारको इलजासले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाएको हो। 

कमोडिटीमा लगानी गरेर मुनाफा आर्जन गर्न सकिने भन्दै १२ हजार २५९ जनाबाट करिब साढे ३ अर्ब रुपैयाँ ठगी गरेको पाइएको भन्दै मुद्दा दर्ता भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

उक्त क्रममा ४१ जनाको गिरोहले कमोडिटी मार्केटको प्रलोभन देखाएर ३ अर्ब ३५ करोड ५५ लाख १४७ रुपैयाँ ठगी गरेको रहस्य खुलेको हो। उनीहरुमध्ये ४ जना पक्राउ परेका थिए। बाँकीलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो।

ठगीको यो समूहले बबरमहल नक्साल लगायतका ठाउँहरुमा एउटा ट्रेनिङ क्लबले सेयर मार्केटसम्बन्धी तालिम दिइरहेको भन्दै विज्ञापन गरेको थियो। उक्त क्लबमा सेयरको तालिम लिन गएकाहरुलाई कमोडिटी मार्केटको तालिम दिइएको थियो।

कमोडिटी मार्केट पनि सेयरजस्तै नेपाल धितोपत्र बोर्डको इजाजतमा सञ्चालन भएको र त्यसमा घरमै बसी–बसी घरजग्गा, सुन, चाँदी, तामा, तेल ग्यासलगायत हरेक चिजको कारोबार गर्न सकिने भनेर सहभागीहरुलाई ‘ओरेन्टेसन’ दिइएको थियो।

उक्त कारोबारबाट अत्यधिक फाइदा हुने उनीहरुले बताएका आश्वासन दिएका थिए। तालिमका क्रममा सुनिल श्रेष्ठ नाम गरेका व्यक्तिले आफू कमोडिटी मार्केटको ब्रोकर कम्पनी मनि स्पेल इन्भेस्टमेन्ट प्रालिको सञ्चालक रहेको बताएका थिए। वैधानिक नै नरहेको उक्त कम्पनीलाई वैधानिक रहेको बताउँदै कारोबार गर्न प्रलोभन देखाएका थिए। 

कमोडिटी मार्केटमा क्लियरिङ हाउसको काम गर्ने हिमालयन क्लियरिङ कोअपरेन (एचसीसी) को खातामा रकम जम्मा गर्न उनीहरुले लगाएका थिए। रकम जम्मा गरिसकेपछि क्लाइन्ट कोड उपलब्ध गराउने र एक्सचेन्जको काम गर्ने मर्केन्टाइल एक्सचेन्ज नेपालद्वारा सञ्चालित मोबाइल एप मेक्स (एमईएक्स) नेपाल डाउनलोड गर्न लगाएर क्लाइन्ट कोड र पासपोर्ट उपलब्ध गराउने र अर्को लक्ष्मी बैंकको सेग्रीगेट खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गरेको पाइएको थियो।

रकम जम्मा भइसकेपछि ह्वाट्सएप तथा भाइबर ग्रुपमा एपमार्फत् घरजग्गा, सुन, चाँदी, तामा, ग्यास, तेल खरिद–बिक्री गर्न निर्देशन दिँदै सुरु–सुरुमा फाइदासमेत उपलब्ध गराउने गरेको पाइएको थियो। पछि सफ्टवयेरसमेत मेनुपुलेट गरी ठगी गर्ने र बेपत्ता हुने गरेको पाइएको अनुसन्धानबाट खुलेको थियो।

यो पनि पढ्नुहोस

कमोडिटी मार्केटको नाममा ६ अर्बको अवैध कारोबार, साढे ३ अर्ब ठगी

 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
प्रधानमन्त्रीको कार्यशैलीप्रति काँग्रेसको असन्तुष्टि, ‘बहुमतको बलमा सरकार अघि बगेको आरोप बिहीबार, जेठ १४, २०८३
‘अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ’ : परराष्ट्र मन्त्री खनाल बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्