• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आरोप अस्वीकार गरेका आदिल कसरी तानिए फिक्सिङको घेरामा? अनुसन्धानमा खुलेका यी हुन् ७ कारण

64x64
नेपाल लाइभ सोमबार, फागुन ८, २०७९  १६:०३
1140x725

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर मोहमद आदिल आलमले आफूमाथि लागेको स्टप फिक्सिङको आरोप अस्वीकार गरेका छन्। 

केही समय अघिसम्म भएको नेपाल टी–२० क्रिकेट लिगमा भएको स्पट फिक्सिङमा संलग्न भएको दाबी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गर्दै आएको छ।

आदिलले आरोप अस्वीकार गरे पनि विभिन्न तथ्यहरुले उनी फिक्सिङमा संलग्न रहेको देखाएको सीआइबीले जनाएको छ। सीआईबीले आदिललाई स्पट फिक्सिङको प्रतिवादी बनाउनुको विभिन्न कारणहरु उल्लेख गरेको छ।

सीआइबीले आदिलको संलग्नताबारे खुलाएका कारणहरु हामीले उल्लेख गरेका छौं।

१.जनकपुर रोयल्सका खेलाडी मोहमद आदिल आलमले पुस १२ गते सम्पन्न भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभरको पहिलो बल नो–बल र दोश्रो बल वाइड बल गरी जम्मा १३ रन र पुस १४ गते भएको जनकपुर रोयल्स र फार वेष्ट यूनाइटेड बीचको खेलको छैठौं ओभरमा पनि पहिलो बल नो–बल र दोश्रो बल वाइड बल गरी जम्मा १५ रन दिएका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

स्कोर बोर्ड तथा भिडियो विश्लेषणको क्रममा ओभरको पहिलो बल नो–बल र लगत्तै वाइड बलको प्रकृति एकै किसिमको पाइएको। मोहमद आदिल आलमलाई एउटा ओभरमा नो–बल र वाइड बल फाल्नको लागि एप्रोचसमेत आएको र उक्त एप्रोचको समयमै रिपोर्ट नगरेको।

२.आदिलले पुस १२ गते भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभरमा र पुस १४ गते जनकपुर रोयल्स र फार वेष्ट यूनाइटेड बीचको खेलको छैठौं ओभरमा खेलमा पहिलो बल नो–बल र दोश्रो बल वाइड गरेको स्कोर बोर्ड तथा भिडियो विश्लेषणको क्रममा ओभरको पहिलो बल नो–बल र लगत्तै वाइड बलको प्रकृति एकै किसिमको देखिएको।

३.नेपाल टी–२० लिगमा सन् २०२२ डिसेम्बर २९ मा भएको जनकपुर रोयल्स र फार वेष्ट युनाइटेडबीचको खेलमा आदिलले जानी–जानी नो–बल फालेको शंकास्पद भएको क्रिकेट कमेन्टेटर सचिन तिमल्सेनाको कागजबाट देखिन्छ।

४.आदिलले आफूलाई भारतीय नागरिक समिर शेखले एक नो–बल र एक वाइड बल फाल्नको लागि प्रस्ताव गरेको भनि अख्तियार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा खेल सम्पन्न भएपश्चात खेल उपर शंका हुँदा उनले नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनोद दासलाई बताएको देखिन्छ।

५.आदिल आलमले शंकास्पद बलिङ गरेको सम्बन्धमा आईसीसीबाट प्राप्त इमेलमा शंका गरिएकोबाटसमेत मिलोमतो तथा अनियमितता गर्नको लागि आदिलले ओभरको पहिलो बल नो–बल र लगत्तै वाइड बल गरेको देखिएको। सन् २०२२ डिसेम्बर २९ मा भएको फार वेष्ट युनाइेटविरुद्धको खेलमा आदिलले आफ्नो ओभरको पहिलो बलमा फ्रन्ट फुट नो बल बलिङ गर्दा काट्न नहुने लाईन र संकेत गरेको विषय शंका लागि आईसीसीबाट खटिई आएका एन्टी करप्सन युनिट अफिसर वीर सिंहलाई छानबिनको लागि जानकारी गराएको क्रिकेट कमेन्टेटर परेश लोहनीले गरी दिएको कागजबाट देखिन्छ।

६. सहभागिहरूका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् भ्रष्टाचार विरोधी संहिताको धारा २.४.४ मा भ्रष्टाचार विरोधी संहिता अन्तर्गत भ्रष्ट आचरणमा संलग्न हुन सहभागीले प्राप्त गरेको कुनै पनि प्रलोभन देखाउने खालको प्रस्ताव वा निमन्त्रणाको पूर्ण विवरण एन्टी करप्सन यूनिटमा अनावश्यक ढिलाइ नगरी जानकारी नगराएमा उक्त संहिता बमोजिम कसुर मानिने प्रावधान भएकाले आदिलले कसुर गरेको देखिएको।

७.आदिलले करप्ट एप्रोच गर्ने व्यक्ति समिर शेख भनि बताएको तर एप्रोच गर्ने व्यक्तिको बारेमा पूर्ण विवरण खुलाउनुपर्ने बाध्यात्मक व्यवस्था हुँदाहुँदै उक्त प्रावधान उल्लंघन गरेको देखियो।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता
कैलालीमा हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
सुनचाँदीको मूल्य घट्यो
सम्बन्धित सामग्री
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] तेस्रो सिजनका लागि पाँच जना खेलाडी ‘ए’ क्याटागोरीमा थिए । जनकपुल बोल्ट्सबाट ओपनिङ गरिरहेका आशिफ शेख यसपटक भने लुम्बिनी लायन्समा आवद्... सोमबार, असार २२, २०८३
जनकपुरबाट रिलिज भएका ओपनर भएका ओपनर आशिफ लुम्बिनी लायन्समा तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पुगेका हुन् । उनीमाथि उनकै पूर्वटोली जनकपुर बोल्ट्सस... सोमबार, असार २२, २०८३
एनपीएल सिजन ३ को मिनि अक्सन सुरु क्यानका अनुसार अक्सनका लागि कुल १५५ जना खेलाडीहरूलाई अन्तिम सूचीमा समावेश गरिएको छ । यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना... सोमबार, असार २२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता मंगलबार, असार २३, २०८३
कैलालीमा हिरासतबाट थुनुवा फरार, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित मंगलबार, असार २३, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असार २३, २०८३
राष्ट्रिय सभामा आज गृह र अर्थसहित ८ मन्त्रीले जवाफ दिं‌दै मंगलबार, असार २३, २०८३
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ? मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्