• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
स्पट फिक्सिङ प्रकरण

स्पट फिक्सिङबारे महबुब आलमको बयान: २ लाख आउने भएपछि प्रस्ताव गरियो

64x64
नेपाल लाइभ सोमबार, फागुन ८, २०७९  १४:४०
1140x725

काठमाडौं– नेपाल टी–२० लिग क्रिकेटमा स्पट फिक्सिङ भएको आरोपमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेर पठाएको फाइल जिल्ला सकारी वकिल कार्यालयतले गत शुक्रबार जिल्ला अदालतमा दर्ता गरेको हो।

मुद्दा दर्ता गरिएकामध्ये एक आरोपित हुन् राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी महबुब आलम। महबुबले प्रहरीलाई दिएको बयानमा आफूलाई २ लाख रुपैयाँ प्रतिव्यक्ति दिने भनेर फिक्सिङका लागि प्रस्ताव गर्न भनिएको बताएका छन्।

यस्तो छ अभियोगपत्रमा उल्लेखित आलमको बयान 
मेरो छिमेकी भाइ रवि माझीले हालै सम्पन्न नेपाल टी–२० क्रिकेट लिग सञ्चालन भइरहेको ह्वाट्सएपमार्फत् मलाई सम्पर्क गरेको थियो।

पोखरा एभेन्जर्सका खेलाडी म आरिफ शेख र फारवेष्ट यूनाईटेडका खेलाडी महमद हासिम अन्सारीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाइ आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए उनीहरु ६ लाख रुपैयाँ रकम निजले उपलब्ध गराउने कुरा सम्बन्धित व्यक्तिहरुलाई जानकारी गराइ दिनू भनेकाले मैले तत्काल आरीफ शेखलाई सम्पर्क गरी रवि माझीको प्रस्तावबारे जानकारी गराएको थिएँ।

सो प्रस्तावबारे आरीफ शेखले तत्काल निर्णय दिएनन्। मैले आरीफ शेखको मोबाइल नम्बरसमेत रवि माझीलाई पठाइ मैले सबै कुरा गरेको छु, तिमी पनि कुरा गर भनी म्यासेज पठाएको थिएँ। खेलाडीको काम हुनासाथ पैसा उपलब्ध हुने कुरा पनि बताएका थिए। 

सो पश्चात् मैले आरीफ शेखको मेसेन्जरमा तिमीलाई कसैले फोन गर्‍यो भनी प्रश्न गर्दा उनले मबाट यो काम हुँदैन भनी जवाफ दिए। मैले उनलाई पैसा राम्रो दिएको भएर कुरा गरेको, बाँकी ६ म्याचको प्रति म्याच ६ लाखका दरले ३६ लाख तिमीलाई हुने कुरा पनि म्यासेन्जरमा बताएको थिएँ।

मलाई पनि प्रति म्याच २ लाख दिने बताइ खेलाडीहरुसँग सम्पर्क गर्न भनिएको थियो। मैले त्यसैले तिमीसँग सिधा कुरा गराएको भनी आरीफ शेखलाई जानकारी गराएको थिएँ। आरीफ शेखले कुन टिमसँगको खेलमा प्रस्ताव गरे बमोजिम खेल खेल्नुपर्ने भन्ने बारेमा रवि माझीले बताएका थिएनन्।

आरीफ शेखलाई कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाइ आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए ६ लाख दिने भनी रवि माझीको प्रस्ताव मैले आरीफ शेखलाई राखी दिएको हुँ।

nimb
nimb
Ncell 2
Ncell 2

पुस १४ गते मैले महमद हासिम अन्सारीलाई फोन गरेको थिएँ। उक्त समयमा मैले उनले खेल्ने कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाइ आउट भएमा चार लाख रकम दिने रवि माझीको प्रस्ताव मैले राखी दिएको थिएँ। 

उनले तत्काल कुनै निर्णय दिएनन्। महमद हासिम अन्सारीले कुन टिमसँगको खेलमा प्रलोभन देखाए बमोजिम खेल खेल्नुपर्ने थियो, सो बारेमा रवि माझीले बताएका थिएनन्। कुनै खेलमा ब्याटिङ गर्दा खेलाडीले ५ भन्दा कम रन बनाइ आउट भएमा वा बलिङ गर्दा १ ओभरमा विपक्षी ब्याट्सम्यानलाई १० भन्दा बढी रन बनाउन दिए ६ लाख रवि माझीले उपलब्ध गराउने प्रस्ताव मैले महमद हासिम अन्सारीलाई राख्दा चार लाख दिने भनी प्रस्ताव राखेको थिएँ। 

रवि माझीले ६ लाखमध्येबाट मलाई २ लाख दिने प्रस्ताव गरेका कारण मैले महमद हासिम अन्सारीलाई ४ लाख दिने भनी प्रस्ताव गरेको थिएँ। खेलाडीले प्रस्ताव स्वीकार गरे मात्र मलाई २ लाख दिने रवि माझीले बताएका थिए।

महमद हासिम अन्सारीको मोबाइल फोन परीक्षण पश्चात परीक्षण प्रतिवेदनसाथ पेस हुन आएको डिभिडीमा भएको अडियो रेकर्ड कम्प्यूटरमा प्ले गरी मलाई सुनाउँदा सुनी पाएँ। उक्त अडियो रेकर्डमा भएको संवाद म र महमद हासिम अन्सारीबीच फोन सम्पर्क हुँदा भएको संवाद हो।

उक्त संवाद महमद हासिम अन्सारीले मोबाइल फोनमा रेकर्ड गरेको हुनुपर्छ। उक्त संवादमा मैले महमद हासिम अन्सारीलाई ‘हिजो १ जना मान्छेले सम्पर्क गरेको, कोही छ भने सम्पर्क गर्नू, पैसा कमाउन चाहन्छ भने ५ रनभित्र आउट हुनुपर्छ, ४ लाख रुपैयाँ दिन्छ, तिमी आफैं गर्छौ भने गर्दा हुन्छ, ५ रनभित्र आउट हुनुपर्छ, ४ लाख रुपैयाँ पाउँछ’ भनी प्रस्ताव राखेको थिएँ।

रवि माझीले मलाई भने बमोजिम मैले उक्त प्रस्ताव महमद हासिम अन्सारीलाई राखी दिएको थिएँ। सो प्रस्तावको जवाफ एक छिनमा दिन्छु भनी महमद हासिम अन्सारीले भनेका थिए। निजहरुले तत्काल उक्त प्रस्वावलाई स्वीकार नगरेको कारण उक्त रकम भुक्तान भएको छैन। आरीफ शेख र महमद हासिम अन्सारी बाहेक अन्य कोही कसैलाई प्रस्ताव गरेको छैन।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक
रोष्ट्रमबाट माइक थुतेर भागेका राजेन्द्र राईले भने- त्यस्तै गरे यस्तै गरिन्छ
कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
‘अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छ’ : परराष्ट्र मन्त्री खनाल बिहीबार, जेठ १४, २०८३
जेन–जी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनमा कांग्रेसको धारणा सार्वजनिक बिहीबार, जेठ १४, २०८३
रोष्ट्रमबाट माइक थुतेर भागेका राजेन्द्र राईले भने- त्यस्तै गरे यस्तै गरिन्छ बिहीबार, जेठ १४, २०८३
कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो बिहीबार, जेठ १४, २०८३
कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गठन गर्‍यो ७ विषयगत उपसमिति बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्