• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हाइड्रोको नक्कली सेयर बनाएर ६२ लाख ठगी!

64x64
नेपाल लाइभ सोमबार, फागुन १, २०७९  १७:४१
1140x725

काठमाडौं- हाइड्रो कम्पनीको नक्कली सेयर लगत बनाएर ६२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना विरुद्ध मुद्दा दायर भएको छ। नक्कली सेयरधनी पुर्जा बनाएर ठगी गरेको आरोपमा म्याग्दीको मंगला गाउँपालिका-५ घर भई काठमाडौं बस्दै आएका ६७ वर्षीय गंगाबहादुर खत्री विरुद्ध मुद्दा दायर भएको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी आरोपमा अनुसन्धान गरेर मुद्दा चलाउनका लागि भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। सरकारी वकिल कार्यालयले खत्री विरुद्ध जिल्ला अदालत काठमाडौंमा माघ २७ गते मुद्दा दायर गरेको छ। 

६२ लाख ९ हजार ७५० रुपैयाँ ठगी गरेको भन्दै उनी विरुद्ध मुद्दा दर्ता भएको हो। उनीमाथि थुनछेक बहस जारी नै रहेकाले पुर्पक्षमा कारागार चलान तथा धरौटी/साधारण तारेखमा रिहा भन्ने अहिले टुंगो लागिसकेको छैन। मंगलबार पुनः थुनछेक बहस हुनेछ।

हाइड्रो इम्पायर कम्पनी प्रालिको नक्कली सेयर धनी लगत बनाएर ठगी गरेको भन्दै जीतबहादुर घर्तीले उनी विरुद्ध जाहेरी दिएका थिए। उक्त कम्पनीमा २० जनाको लगानी थियो। 

तीमध्येका डा लक्ष्मण शर्माको नाममा रहेको २८ लाखको सेयर र मनबहादुर श्रीसको नाममा रहेको १७ लाखको सेयर खरिद गर्न सहमति भएको भन्दै सञ्चालक समितिको बैठकको कागजमा जीतबहादुरको कीर्ते हस्ताक्षर गर्दै सेयरहरु नामसारी पाउँ भन्दै २०७५ पुस ३ गते गंगाबहादुरले लिखत समेत तयार पारेका थिए। 

यसअघि २०७५ असोज १६ गते जीतबहादुर विदेशमा भएको बेला डा लक्ष्मण शर्माको अध्यक्षतामा बैठक बसेको र उक्त कम्पनीको कारोबारका लागि गंगाबहादुरको एकल खाता सञ्चालन हुने भनि निर्णय गराएको भन्दै कम्पनी रजिष्ट्रार कर्यालयमा पत्र समेत पठाइएको थियो। 

त्यसपछि कम्पनी रजिष्ट्रारबाट प्रमाणित नभएको नक्कली सेयर धनी विवरण तयार पारेर गंगाबहादुरले आफ्नो नाममा रहेको प्रभु बैंकको खातामा एकल रुपमा सञ्चालनमा ल्याएका थिए। एकल खाता सञ्चालनमा ल्याएपछि गंगाबहादुरले ६२ लाख ९ हजार ७५० रुपैयाँ ठगी गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी सञ्जयसिंह थापाले जानकारी दिए। 

गंगाबहादुरले २०७५ पुस १६ देखि २०७५ माघ १४ गतेसम्म एकल बैंक खाता सञ्चालनमा ल्याएका थिए। उक्त १ महिनाको अवधिमा उनले ६२ लाख ९ हजार ७५० रुपैयाँ ठगी गरेका थिए। २०७५ चैत २९ गते राजीनामा दिएर गंगाबहादुर कम्पनीबाट बाहिरिएका थिए।  

nimb
nimb
Ncell 2
Ncell 2

गत साउन १ गते कम्पनीको सम्पूर्ण सेयर ५२ करोड जीतबहादुरले आफ्नो एकल नाममा बनाएका थिए। 

जीतबहादुरको एकल नाममा सेयर आएपछि राजीनामा दिएर बाहिरिएका गंगाबहादुर पुनः ४ करोड ५० लाख ६५ हजार ३ सय रुपैयाँ बराबरको आफ्नो सेयर रहेको भन्दै दावी गर्न कम्पनीमा पुगेका थिए।

जीतबहादुरले सेयर नभएको बताएपछि गंगाबहादुर कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर जीतबहादुरको सेयर लगत बदर गर्न माग गर्दै निवेदन दिएका थिए। 

गंगाबहादुरको निवेदनपछि कम्पनी रजिष्ट्रार कार्यालयले जीतबहादुरको सेयर लगत बदर गर्दै २०७५ सालकै अवस्थामा फर्काई गंगाबहादुर अध्यक्ष बनाएर एजिएम गर्न आदेश दिएको थियो। 

कम्पनी रजिष्ट्रारको उक्त निर्णयपछि जीतबहादुर उच्च अदालत पाटन पुगेका थिए। कम्पनी रजिष्ट्रारले गत कात्तिक ७ गते छानबिन गर्दा गंगाबहादुरले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित नभएको सेयर लगत प्रभु बैंकमा पेस गरेर ६२ लाख ९ हजार ७५० रुपैयाँ ठगी गरेको खुलेको थियो। 

त्यसपछि सीआईबीमा उजुरी दिएकोमा सीआईबीले पक्राउ गरेर गंगाबहादुरलाई अनुसन्धान गरेको थियो। सो क्रममा पनि उनले ठगी गरेको खुलेको हो। 

अनुसन्धानका क्रममा खत्रीले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको पाइएको भन्दै संहिताको दफा २४९ को उपदफा ३ को (ग) अनुसारको कारबाही हुनुपर्ने माग गरिएको छ। जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै ठगी बराबरको क्षतिपूर्तिको समेत माग गरिएको छ। 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बराम... मंगलबार, जेठ १२, २०८३
प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोब... सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका २ लामडाँडा स्थायी घर घई हाल ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने ४८ वर्षीया ज्योती कांग्रेस नेता... सोमबार, जेठ ११, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्