• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गैंडाको शिकार गरेर खागको तस्करी, २० लाखमा बेच्न खोज्दा १५ जनाकोे गिरोह समातियो 

64x64
नेपाल लाइभ बिहीबार, माघ २६, २०७९  २१:०८
1140x725

काठमाडौं— गैंडा चोरी शिकारी गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले विभिन्न मिति र समयमा १५ जनालाई पक्राउ गरेको हो।

गैंडाको शिकार गरेर खाग निकालेर बेचबिखनमा संलग्न रहेको आरोपमा १५ जनालाई पक्राउ गरिएको हा । सीआईबीको वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान गर्ने ४ नम्बर पिलरका डीएसपी सुन्दर तिवारीको टोलीले १५ जनाको गिरोहलाई पक्राउ गरेको छ।

पुस १९ गते सीआईबीले काठमाडौं सरस्वतीनगरबाट ५२२ ग्राम तौलको गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको थियो । त्यतिबेला झापाको भद्रपुर नगरपालिका १० का ४५ वर्षीय इन्द्रमणि आचार्य र बाँकेको कोहलपुर नगरपालिका ११ कि जमुना कुमारी शर्मा पक्राउ परेका थिए। 

उनीहरु पक्राउ परेपछि यो घटनामा सीआईबीले थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा थप १३ जना पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी सञ्जयसिंह थापाले जानकारी दिए। 

अनुुसन्धानका क्रममा माघ १२ गते थप तीन जना पक्राउ परेका थिए। त्यतिबेला काठमाडौं सीतापाइलाबाट पाल्पाको भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराई, काठमाडौंको गोँगबुबाट कैलालीको मसुरियाका ६१ वर्षीय गणेश भनिने गजाधर सापकोटा र काठमाडौं सीतापाइलाबाटै कैलालीको घोडाघोडी नगरपालिका १० का ३६ वर्षीय प्रताप चौधरी पक्राउ परेका थिए।

उनीहरु पक्राउ परेका ८ दिनपछि माघ २० गते फेरि तीन जनालाई सीआईबीले पक्राउ गरेको थियो। ललितपुरको लगनखेलबाट भाोजपुरको अरुण गाउँपालिका २ घर भएका ४५ वर्षीय डम्बर कुमार आलेमगर, काठमाडौं हात्तीसारबाट गोरखाको पालुङटार नगरपालिका २ का ४७ वर्षीय दानबहादुर राना र जमलबाट स्याङ्जाको पुतलीबजार नगरपालिका १ का ४६ वर्षीय निर्मल शाही पक्राउ परेका थिए। 

माघ २२ गते स्याङ्जाकै वालिङ नगरपालिका ८ बाट सोही ठेगानाका ३८ वर्षीया हरिमाया राना पक्राउ परेकी थिइन्।
माघ २४ गते चितवनको भरतपुर महानगरपालिका ८ की ४० वर्षीया सम्झना चेपाङ भनिने कमला तामाङलाई भरतपुरबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ।

nimb
nimb

माघ २५ गते ५ जनालाई सीआईबीले पक्राउ गरेको छ। चितवनको कालिका नगरपालिका ९ का ३९ वर्षीय राजु भनिने सोमबहादुर चेपाङलाई चितवनबाटै पक्राउ गरिएको छ। चितवनकै इच्छाकामना गाउँपालिका ७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, सोही ठाउँका ३९ वर्षीय वीरमान वाइबा, चितवनको कालिका नगरपालिका ९ का ३० वर्षीय राधाकृष्ण चेपाङ र चितवनको भरतपुर महानगरपालिका ८ गौरिगञ्जका ५२ वर्षीय आइतबहादुर तामाङलाई पक्राउ गरिएको हो

२० खालमा डिल, मोटरसाइकलमा राखेर ल्याइयो काठमाडौं

पक्राउ परेकामध्ये सोमबहादुर चेपाङ समेतको टोलीले चितवनको चतुरमुखी सामुदायिक बन उपभोक्ता समूह तथा नवजागृति सामुदायिक बन उपभोक्ता समितिको सीमानामा पर्ने खगेडी खोला वन क्षेत्रमा अवैध रूपमा गैंडा मारी खाग काटी लगेको अनुसन्धानबाट खुलेको छ। 

केहीदिन उक्त खाग पक्राउ परेका राजु भन्ने सोमबहादुर चेपाङले कालिका नगरपालिका ९ शेरवास भन्ने ठाउँमा लुकाएर राखेको खुलेको छ। 

राजुले नै सम्झना भन्ने कमला तामाङको योजना बमोजिम खाग बिक्री गर्नका लागि दिएका थिए। त्यसपछि सम्झनाले गैंडाको खागको तस्बिर हरिमाया रानाको मोबाइलमा पठाएकी थिइन्।  हरिमायाले उक्त तस्बिर निर्मल शाहीको मोबाइलमा पठाएको समेत खुलेको छ। 

कमला तामाङले उक्त खाग काठमाडौं ल्याउन वीरमान वाइबा समेतको योजना र सहयोगमा योजना बनाएकी थिइन्।

गत मंसिर १ गते चितवनबाट मोटरसाइकलमा मुग्लिङहुँदै काठमाडौंसम्म खाग ल्याइ २० लाखमा बिक्री गर्ने सहमतिमा निर्मल शाहीलाई दिएकोसमेत खुलेको छ। निर्मलले उक्त खाग अवैध रूपमा बिक्री गर्नका लागि दानबहादुर राना, डम्बरबहादुर आलेमगर समेतको सहयोगमा बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीको समूहलाई दिएका थिए। बाबुलाल, गजाधर र प्रतापको समूहले उक्त खाग जमुना शर्मा र इन्द्रमणि आचार्यलाई दिएका थिए।

पक्राउ परेका सबैलाई कारबाहीका डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्