काठमाडौं– देशको आर्थिक संकटबारे नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै छ।
बिहान ९ बजे प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा पार्टीले ज्ञापन पत्र बुझाउन लागेको हो। पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारलै नै बताइरहको छ।
देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले चाल्नुपर्ने कदमबारे पनि जानकारी गराइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।