काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यहरू नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उनका अनुसार, योजना आयोगको सदस्यका रुपमा सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र शाहीलाई नियुक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।