• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपालको भोकमरी सूचकाङ्क: सुधार भएन सुदूरपश्चिमको स्थिति

64x64
शेरबहादुर ऐर सोमबार, माघ १६, २०७९  १२:२६
1140x725
प्रतिकात्मक तस्बिर (मार्टी लोगान)

धनगढी– विश्वव्यापी भोकमरीको सूचकाङ्कमा नेपालको स्थिति सुधार भए पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको भोकमरीको स्थितिमा सुधार हुन सकेको छैन।

‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल कुल १९.१ अंकसहित ८१औं स्थानमा छ। सन् २०१४ मा नेपालको अंक २१.२ थियो। सात प्रदेशमध्ये भोकमरीको स्थिति सबैभन्दा कमजोर कर्णाली प्रदेशमा रहेको छ भने दोस्रोमा सुदूरपश्चिम प्रदेश रहेको छ। कर्णाली प्रदेशको भोकमरीको दर ४७.८ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको भोकमरीदर ४०.९ छ। 

यस्तै, मधेस प्रदेशको भोकमरी दर ३४.२, लुम्बिनी प्रदेशको ३५.५, प्रदेश १ को २४.९, बागमती प्रदेशको २२.९ र गण्डकी प्रदेशको २२.६ प्रतिशत रहेको छ।

कर्णाली र सुदूरपश्चिमका साथै लुम्बिनी र मधेस प्रदेशका एक तिहाइ भन्दा धेरै बालबालिकाले पर्याप्त पोषण पाउँदैनन्। यी क्षेत्रमा बहुआयामिक गरिबीको दर उच्च रहेका कारण बालबालिकामा कुपोषण दर पनि उच्च भएको प्रतिवेदनमा उल्लेख छ। कठिन भौगोलिक अवस्था, कमजोर विकास पूर्वाधार, सञ्चार सुविधा र जनचेतनाको कमी जस्ता कारणबाट पौष्टिक खाद्यन्नको आवश्यकता पूर्ति गर्न कठिन भएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रदेशमा खाद्य अपर्याप्तता कायमै
सुदूरपश्चिम प्रदेशमा सन २०२२ को अक्टोबरसम्म ४ प्रतिशत परिवारमा खाद्य खपत कमजोर रहेको पाइएको छ। ‘ग्लोबलको प्रभावको आकलन कृषि र खाद्य संकट नेपालमा सुरक्षाः घरायसी जीविकाको सातौं चरण, खाना, सुरक्षा र जोखिम सर्वेक्षण २०२२’ अनुसार यस प्रदेशमा ८० प्रतिशत घरपरिवारले खाद्य खपत गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सो प्रतिवेदनअनुसार ४.४ परिवारको खाद्य खपत कमजोर र १५.७ प्रतिशत घरपरिवारको खाद्य खपत सीमा रेखामा पुगेको छ।

प्रदेशमा अनाज औसतमा ७ दिन, दाल ४.४, दूध ३.३, मासु १.६, तरकारी ४.१, फलफुल १.८, तेल ६.८ र चिनि ३.७दिन खपत हुने गरेको छ। सो अवधिमा ६.६ प्रतिशत घरपरिवारमा खाद्य अपर्याप्तता रहेको सो तथ्या‍ङ्कमा उल्लेख छ।

सर्वेक्षण अनुसार ४ प्रतिशत परिवारले बजारमा खाद्यान्न अभाव, ६५ प्रतिशत परिवारले खाद्यान्न खरिद गर्न रकम अभाव, ७ प्रतिशतको बजारमा पहुँच नभएको, १७ प्रतिशतले मूल्यवृद्धि, ७ प्रतिशतको घरमा खाद्यान्न अपर्याप्तता रहेको देखाएको छ।

Xtrem
Xtrem

प्रदेशमा २४.९ प्रतिशत परिवारले जीविकोपार्जन तनाव, ३.८ प्रतिशतले अभावको तनाव र १०.५ प्रतिशतले खाद्यान्नको आपत्‌कालीन जीविकोपार्जनको सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ।

सुदूरपश्चिमका ५१.३ प्रतिशत घरपरिवारले मुख्यतया आफ्नै उत्पादनबाट खाना उपभोग गर्दै आएका छन् भने ४८.३ प्रतिशत परिवारले बजारबाट खरिद तथा ४ प्रतिशतले उपहार वा सहयोग माग्नुपर्ने अवस्था तथ्याङ्कमा देखाइएको छ।

प्रदेशमा १ महिनाभन्दा बढी अवधि खाद्यान्न मौज्दात ४१.७ प्रतिशत घरपरिवारले राखेका छन् भने ८.७ प्रतिशत परिवारले खाद्यान्न मौज्दात नराखेको देखाइएको छ। यस्तै एक महिनाका लागि खाद्यान्न मौज्दात राख्ने घरपरिवार २८.३ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ। 

प्रदेशका ४० प्रतिशत घर परिवारले ३ महिनाको आम्दानीमा प्रभाव पारेको सर्वेक्षणमा उल्लेख छ भने ७.९ प्रतिशत परिवारको मात्र आम्दानी वृद्धि भएको छ। खाद्यान्नको मूल्यवृद्धिका कारण ४८.७ प्रतिशत, पेट्रोलिय पदार्थ तथा यातायात मूल्यवृद्धि ३८.९ प्रतिशत, रोजगारी गुमाउँदा १०.६ प्रतिशत, बिरामी, दुर्घतना तथा मृत्युले ७.९ प्रतिशत, सुख्खा तथा गर्मीले ७.३ प्रतिशत, विपत्‌ले २.९ प्रतिशत र अन्य कारणले आम्दानीमा कमी आएको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
गगनलाई अमरेशको जवाफ – पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशन : आज बेलुका मतदाता नामावली प्रकाशन गरिने, २२ गते मतदान सोमबार, असोज १९, २०८३
सभापति गगनको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्