• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको प्रधानमन्त्रीकालमा रवि : त्योबेला एनटिभीबाट निस्किए,  योबेला गृह मन्त्रालयबाट 

64x64
नेपाल लाइभ शुक्रबार, माघ १३, २०७९  १९:५३
1140x725
पद गुमेपछि गृह मन्त्रालयबाट निस्कँदै रवि लामिछाने।

काठमाडौं–  उँचो आवाजमा तरिका मिलाएर तर्क दिन सक्ने रवि लामिछाने शुक्रबार गृह मन्त्रालयबाट बाहिरिँदा निरीह देखिए। सांसद् पद नरहने सर्वोच्च अदालतको फैसलापछि लामिछानेको प्रतिक्रिया कुरिरहेका पूर्वसहकर्मीलाई ‘रेस्पोन्स’ गर्न सकस पर्यो। 

अरु नेताहरु जस्तो मौनता साँधेर बाटो लाग्न विकल्प थियो। तर,  रविले त्यसो गरेनन्। सवालको सामना गर्न पनि सकेनन्। फैसलापछिको शून्यताबाट गुज्रिरहेका उनी हरेक प्रश्नको छोटो उत्तरपछि भन्थे– यो प्रश्नको उत्तर म के दिउँ?

आफू ‘नागरिक नरहेको’ महसुस गर्दै उनले पूर्वबिरादरीवालातिर फर्केर भने, तपाईंले अनागरिकलाई प्रश्न सोधिरहनुभएको छ। तिखो प्रश्नबाट पहिचान बनाएका उनलाई अर्को प्रश्न पनि आइहाल्यो,  ’यसअघि नेपालको गृहमन्त्री हुनुहुन्थ्यो नि!?’

लामिछानेले आफू यतिखेर ‘अनागरिक’ रहेको भन्दै प्रश्न नगर्न भने।  सर्वोच्चको फैसलालाई भने स्वागत गर्दै स्वीकार गर्ने बताए। 

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनिसकेका रवि केही समयअघि नातेदार भिसामा नेपाल आएका थिए। सुरुमा अमेरिकी नागरिककै रुपमा सञ्चारकर्ममा सक्रिय रहेका उनले विवाद सुरु भएपछि अमेरिकी नागरिकता त्यागे।

२०५० सालमा लिएको नेपाली नागरिकता नत्यागेका उनले त्यसैबाट नेपाली राहदानीसमेत बनाएर ‘नेपाली नागरिक’ सरह नेपालमै सक्रिय थिए।

rabi lamichane live1667453977.JPG

टेलिभिजनमा उनले छोटो समयमै चर्चा कमाए। उनको चर्चा त्यसपछि ब्यापक भयो,  जब वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’बाट विदा गरे। ०७३ साउन १९ गते प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा एनटिभीको उक्त कार्यक्रमबाट रवि निकालिएका थिए।
प्रचण्ड प्रधानमन्त्री हुनुअघि केपी शर्मा ओलीको सरकार थियो। ओली प्रधानमन्त्री हुँदा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम रविले चलाएका थिए। प्रचण्ड प्रधानमन्त्री भएपछि भने प्रस्तोता फेरिए। रविले चलाइरहेको कार्यक्रम माओवादी केन्द्र निकट पत्रकारले सञ्चालन गरे। 

nimb
nimb

२०७३ असोज ५ गते रविले त्यही ‘ब्रान्ड’ क्यास गर्दै नयाँ कार्यक्रम ‘सिधा कुरा जनतासँग’ ल्याउने घोषणा गरे। त्योबेला प्रचण्डलाई लक्षित गर्दै उनले रोष प्रकट गरेका थिए। आफूलाई कार्यक्रमबाट निकालिनुको कारण सोध्न रविले पटक–पटक प्रचण्डको समय मागेका थिए। तर, प्रचण्डले समय नै दिएनन्।

त्योबेला उनले भनेका थिए, ‘तपाईंलाई ५ मिनेट मात्र भेट्ने पनि हैसियत मेरो रहेनछ। धेरै कुरेँ र धेरैलाई गुहारेँ। अब कुर्न पुग्यो, प्रधानमन्त्रीज्यू (प्रचण्ड)। ठीकै छ, कुनै दिन उल्टो मलाई भेट्न पाए हुन्थ्यो भन्ने तपाईंलाई लाग्ने गरी मिहिनेत गरुँला। यो मेरो दृढ संकल्प र आत्मविश्वास मात्र हो, घमण्ड हुँदै होइन। मलाई त्यो दिनको प्रतीक्षा रहिरहेनछ।’

रविले त्यही रुपमा मेहनत गरे। टेलिभिजनकर्मीका रुपमा उनले ठूलो सफलता हासिल गरे। आमजनको आँखामा बस्न सफल भए। टेलिभिजनमा प्राप्त सफलतालाई उनले राजनीतिमा पुँजीकृत गर्न केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे। 

आफ्नै नेतृत्वमा निर्माण गरेको उक्त पार्टीले छोटो समयमै अनपेक्षित नतिजा हासिल गर्यो। प्रतिनिधि सभामा रविसहित २० जना सांसदले उक्त पार्टीबाट प्रतिनिधित्वि गरेका छन्। यसबेलाको राजनीतिमा ‘निर्णायक शक्ति’ रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदार दल बन्यो। गृह मन्त्रालयसहित तीन मन्त्री र एक राज्यमन्त्रीपाउन सफल भयो।

आफू उपप्रधानसहित गृहमन्त्री बनेका थिए रवि। लगातार प्रगतिको उकालो लागिरहेका उनले नेपाली नागरिकता त्यागेपछि नयाँ लिन कानुनी प्रक्रिया पूरा गरेनन्। टेलिभिजनकर्ममा हुँदासमेत त्यसमा प्रश्न उठेको थियो तर उनले आवश्यक ठानेनन्। पुरानै नागरिकताबाट फेरि नेपाली नागरिक बन्दै उपप्रधान र गृहमन्त्री बनेका उनको भविष्य शुक्रबारदेखि अन्योल बनेको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्