काठमाडौं– इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणले नयाँ मोड लिएको छ। उनको आत्मदाह गर्नुमा अरुको हात भएको भन्दै प्रहरीसमक्ष उजुरी परेको छ।
आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जालमा लेखेको पत्रका आधारमा आत्महत्या दुरुत्साहन भएको भन्दै अधिवक्ता स्वागत नेपालले जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएका छन्।
जसमा आचार्यले नाम लिएका सबैविरुद्ध किटानी जाहेरी दिइएको छ।
आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आगो लगाएर आत्मदाह प्रयास गरेपछि उनलाई कीर्तिपुरको एक अस्पतालमा लगिएको थियो। उनको बुधबार बिहान निधन भएको हो।
यस्तो थियो आचार्यको पत्र :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।