• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१३ बुँदे निर्णय गर्दै सकियो राप्रपा नेपालको केन्द्रीय समिति बैठक

64x64
नेपाल लाइभ मंगलबार, माघ १०, २०७९  १६:२४
1140x725

काठमाडौं– विभिन्न १३ बुँदे निर्णय गर्दै राप्रपा नेपालको केन्द्रीय समिति बैठक सकिएको छ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा २०७९ माघ ९ र १० गते बसेको राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पका साथ सकिएको हो।

बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

यी हुन् बैठकले गरेका १३ बुँदे निर्णय :

१)   बैठकले पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष डा. बिष्णु भण्डारीद्वारा प्रस्तुत निर्वाचन समीक्षा प्रतिवेदन, महामन्त्री भास्कर भद्राद्वारा प्रस्तुत सचिवालयको प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठद्वारा प्रस्तुत प्रशिक्षणसम्बन्धी कार्ययोजना, महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन सुदृढीकरण कार्यक्रम र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ।

२) बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

३)  बैठकले महाधिवेशन प्रतिनिधिसम्बन्धी विधानको दफा ३९ मा संशोधन गरेको छ।

४)  निर्वाचनमा पराजयका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको दर्शन, विचार र अजेन्डाको औचित्य र महत्व अझ टड्कारो रहेको हुँदा आगामी दिनमा राप्रपा नेपाल कसैसँग आत्मसमर्पण गर्ने वा कसैमा विलयमा हुनेबारे सोच्न पनि सकिँदैन भन्ने बैठकले ठहर गरेको छ। आगामी दिनमा राप्रपा नेपाल नेपाली राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोकेको दलको रुपमा अघि बढ्ने छ।

nimb
nimb

५)  बैठकले कोरा साम्यवाद, समाजवाद वा पुँजीवादजस्ता विचारहरु विश्वव्यापीरुपमा नै असफल हुँदै गएको तथा नेपालमा समेत सात दशकको अभ्यास र अनुभवबाट यी मान्यताहरुले सामाजिक र आर्थिक क्षेत्रमा सुधार गर्न नसकेको यथार्थलाई दृष्टिगत गर्दै राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र उदार अर्थतन्त्रको मान्यतामा आधारित ’सम्बर्द्धनवाद’लाई राष्ट्रिय राजनीतिको मुल बैचारिक धारमा स्थापित गर्न राप्रपा नेपाल प्रतिवद्ध रहने छ।

६) बैठकले गत आमचुनावमा अपेक्षाकृत परिणाम प्राप्त हुन नसक्नुमा तुलनात्मकरुपमा नयाँ र कमजोर पार्टी संगठन, साधनश्रोतको अभाव, चुनावको पुर्वसन्ध्यामा पार्टी अध्यक्ष ’सूर्य’ चिन्हबाट लड्नुपर्ने वाध्यता, चुनाव चिन्हको अन्याेल र प्रभावकारी चुनावी अभियानको कमी मुख्य कारणहरु रहेको ठहर गरेको छ। आगामी दिनमा विगतका त्रुटि कमिकमजोरीहरु सच्याएर सशक्तढंगबाट अघि बढ्ने र राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक शक्ति बनाउन मन वचन र कर्मले प्रतिवद्ध रहने बैठकले संकल्प गरेको छ।

७) धर्मपरिवर्तनको डढेलोमा नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा रहेको सनातन धर्म संस्कृति र परम्परा कमजोर बन्दै गैरहेको प्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ। तीव्रगतिमा समाजको इशाईकरण हुने देशहरुमा नेपाल अहिले विश्वमा पहिलो स्थानमा रहेको छ। अहिले नै नेपालको तेस्रो ठूलो धार्मिक समुदाय किरात अल्पमतमा परिसकेको छ, केही वर्षमा इसाईहरुले दोस्रो ठूलो बौद्ध धार्मिक समुदायलाई उछिन्ने छ र त्यसपछि लखेटिने पालो हिन्दूहरुको आउने खतरा बढ्दै गएको छ। यसरी धर्म संस्कृति र परम्परा माथिको संगठित र योजनाबद्ध हमला रोक्न सरकार, राजनीतिक दलहरु एवं सम्बद्ध सबैमा बैठकले आह्वान गरेको छ। संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन र गौ हत्या नियन्त्रण गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।

८) अर्थतन्त्र धराशयी हुन सक्ने खतरा प्रति बैठकले सरकारको ध्यान आकर्षित गरेको छ। विगतका सरकारका अकर्मण्यता, गलत नीति, स्वार्थी प्रवृत्ति, रुस र युक्रेन बिचको युद्ध, कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीको परिणामस्वरुप नेपाली अर्थतन्त्र धरापमा पर्ने खतरा बढेको छ। बजारमा तरलताको अभाव, न्यून कर्जा प्रवाह, मुद्रास्फिति, बढदो व्यापार घाटा, विकराल बेरोजगारी, विदेशी मुद्रा संचितिमा बढेको दवाव र व्यापक भ्रष्टाचारजस्ता समस्याहरु समाधानको निम्ति तत्काल प्रभावकारी र ठोस कदम चाल्न बैठक सरकारसँग माग गर्दछ।

९) बैठकले आगामी फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दूराष्ट्र पुनर्स्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापि जनसंघर्ष कार्यक्रम संचालन गर्नेछ।

१०) बैठकले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्न, संगठित धर्म परिवर्तन रोक्न, सनातन धर्म संस्कृतिमा रहेको विकृति र विसंगतिको अन्त्य गर्न तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको निम्ति जनमत तयार गर्न राप्रपा नेपाल आबद्ध नेपाल सनातन धार्मिक महासंघको इकाई देशको सम्पूर्ण पालिकाका वडाहरुमा गठन गर्ने बैठकले निर्णय गरेको छ। सनातन धर्ममा आस्था राख्ने सबैलाई उक्त ईकाईमा रहेर काम गर्न बैठकले आह्वानसमेत गरेको छ।

११) समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार, राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको छ।

१२) युवा केन्द्रित स्मार्ट पार्टीको अवधारणा र विस्तृत कार्यक्रम तयार गर्न पार्टीका महामन्त्री केशवराज श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु राजाराम बर्तौला चुनेली, सुशान्त साद भद्रा, आशा विष्ट र भरत ढकाल रहेको कार्यदल गठन गरेको छ।

१३) बैठकले राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको अध्यक्षमा उज्वल पोखरेललाइ नियुक्त गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
बाढीपीडितको उद्धार र राहतमा रास्वपा २४ घण्टा खटिरहेको छ : प्रवक्ता खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
के एल दुगड ग्रुपद्वारा रसुवाका बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्