काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन्।
मंगलबार दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन्।
प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।