• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

विपद्को सारथी सशस्त्रको कुरिनटार शिक्षालय, ठहरियो सर्वोत्कृष्ट

64x64
नेपाल लाइभ सोमबार, माघ ९, २०७९  १५:२५
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार सर्वोत्कृष्ट भएको छ। सर्वोत्कृष्ट भएको शिक्षालय कुरिनटारलाई ‘२२औं सशस्त्र प्रहरी दिवस’ को अवसरमा पुरस्कृत गरिएको छ।

स्थापना दिवसको अवसरमा सशस्त्रको मुख्यालयमा आयोजित एक समारोहकाबीच शिक्षालय कुरिनटारलाई पुरस्कृत गरिएको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलका १२ वटा तालिम शिक्षालयमध्येबाट सर्वोत्कृष्ट भएको तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेललाई ट्रफी तथा प्रसंशा पत्र प्रदान गरे। अघिल्लो वर्षसमेत कुरिटानर नै सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएको थियो।

सशस्त्रले नेपालले आन्तरिक कार्य चुस्त राख्दै शिक्षालयको प्रकृति अनुरुप विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्दै विपद् व्यवस्थापनमा उल्लेख्य योगदान गर्दै आएको छ। स्थापनाकालदेखि हालसम्म २ हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई आधारभूत विपद् व्यवस्थापन तालिम गराइसकेको छ। पछिल्लो एक वर्षमा शिक्षालयले विभिन्न आधारभूत तथा उन्नत विपद् व्यवस्थापन तालिममा गरी ७६५ जना व्यक्तिहरुलाई तालिम प्रदान गरेको छ।

अर्कोतर्फ यसैवर्ष शिक्षालयले पहिलो पटक नेपालमै गोताखोर तालिम सञ्चालन गरी २० जना गोताखोरहरु उत्पादनसमेत गरेर आफूलाई अब्बल सावित गरेको छ। गोताखोरहरुले नेपालको विभिन्न नदीनाला, पोखरी, ताल तथा पानीभित्र खोज तथा उद्धार कार्य गर्न सहयोग गर्दै आएका छन्।

सशस्त्रको अन्वेषण विकास एवं व्यवसायिकता तथा गुणस्तर निर्धारण महाशाखाबाट सशस्त्र प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा शिक्षालयको प्रशासनिक कार्य, अप्रेशनल कार्य, तालिम सञ्चालन क्षमता, आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थापन लगायत विविध विषयमा सुक्ष्म निरीक्षण गरी शिक्षालयले प्राप्त गरेको अंकका आधारमा बढी अंक हासिल गर्ने शिक्षालयलाई सर्वोत्कृष्ट शिक्षालयको रुपमा छनोट गर्ने गरिन्छ।

यसरी सर्वोत्कृष्ट हुन शिक्षालयमा कार्यरत सम्पूर्ण कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ। विशेष गरी उक्त निरीक्षणमा शिक्षालय नेतृत्व गर्ने कमाण्डरको क्षमता समेत प्रदर्शित हुन आउँछ। हाल सर्वोत्कृष्ट हुन सफल भएको शिक्षालयको नेतृत्व एसएसपी पोखरेलले सम्हालेका छन्। उनी व्यवसायिक प्रहरीको अधिकृतको रुपमा चिनिन्छन्। यसअघि पनि उनकै कमाण्डमा रहेको शिक्षालय कुरिनटार नै सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएको थियो। 

चार हजार जनालाई विपद् तालिम, पहिलो पटक २० जना गोताखोर उत्पादन 
शिक्षालयले स्थापनाकालदेखि हालसम्म ३ हजार जनालाई विभिन्न तालिम दिइसकेको छ। २ हजार ८७ जना सशस्त्र प्रहरीलाई आधारभूत विपद् व्यवस्थापन तालिम, ३८२ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उन्नत विपद् व्यवस्थापन तालिम, १ हजार ६४५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत विभिन्न तालिम तथा ५५१ जना समुदाय तथा संघसस्थाका व्यक्तिहरुलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरी विपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन गरिएको शिक्षालय कुरिनटारले जनाएको छ।

पछिल्लो एक वर्षमा मात्रै शिक्षालयले २१९ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई आधारभूत विपद् व्यवस्थापन तालिम, २३३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उन्नत विपद् व्यवस्थापन तालिम, २८७ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत विभिन्न तालिम तथा समुदाय तथा संघसस्थाका २६ जना व्यक्तिहरुलाई विपद् व्यवस्थापन प्रशिक्षक प्रशिक्षण गरी जम्मा ७६५ जना व्यक्तिहरुलाई तालिम प्रदान गरेको छ। यसै वर्ष शिक्षालयले पहिलो पटक गोताखोर तालिम सञ्चालन गरी २० जना गोताखोरहरु उत्पादन गर्न सफल भएको छ।

nimb
nimb

२१७ विपद्का घटनामा शिक्षालयको काम
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय स्थापना भएदेखि हालसम्म देशका विभिन्न स्थानहरुमा भएका २१७ वटा विपद्का घट्नाहरुमा खटिएर काम गरेको छ। जसमा २ हजार ८८१ जना तालिम प्राप्त दक्ष सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका थिए। अहिलेसम्म शिक्षालयले ७७९ जना घाइतेहरुको उद्धार तथा ३१० वटा शवहरु फेला पारी विपद् व्यवस्थापन तथा प्रतिकार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

शिक्षालय कुरिनटारबाटै खटिएको गोताखोरको टोलीले २०७१ मंसिर ६ गते छिन्चु–जाजरकोट भेरी नदीमा भएको बस दुर्घटनामा मृत्यू भएका ४७ जनाको शवलाई नदी भित्रबाट निकालेको थियो। 

त्यस्तै २०७६ कात्तिक १७ गते बझाङको कालंगा हाईड्रोपावरको सुरुङभित्र अक्सिजनको कमी भई मृत्यू भएका ४ जना कामदारहरुको शव पनि कुरिनटारकै टोलीले निकालेको थियो।

२०७७ असार ३० गते धादिङ रोराङ्ग गाउपालिका–३ मलेखु स्थित त्रिशुलीमा पौडी खेल्ने क्रममा नदीले बगाई ढुङ्गामा अड्किएको अवस्थामा कैलालीका कमलराज जोशीलाई नदी बीचबाट गोताखोर टोलीले जिवितै उद्धार गरेको थियो। पछिल्लो एक वर्षमा मात्रै ३८ वटा विपद्का घटनाहरुमा ६६ जना घाइतेहरुको उद्धार र १३ वटा शवहरु फेला पारिएको तथ्यांक शिक्षालय कुरिनटारसँग छ। 

जसमा हालै मात्र घटेको यती एअरलाइन्सको विमान दुर्घटनामासमेत शिक्षालयबाट गोताखोरसहित तालिम प्राप्त जनशक्ति परिचालन खोज तथा उद्धार कार्य सम्पन्न भएको थियो।

यस्तो छ कुरिनटार शिक्षालयको इतिहास
विपद् व्यवस्थापनको क्षेत्रमा देशकै क्षमता अभिवृद्धि गर्न विशेष भूमिका खेलिरहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय २०६२ बैशाख २ गते सुरक्षा बेस क्याम्पको रुपमा स्थापना भएको थियो।

उक्त बेस क्याम्पले २०६७ बैशाख १९ गतेदेखि नेपालमै पहिलो पटक विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेको थियो। पछि बेस क्याम्पलाई स्तरोन्नति गर्दै २०६८ मंसिर २२ गते नेपालकै पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रको बनाइयो।

२०७५ असार १५ गतेदेखि भने पुनर्संरचना गर्दै विपद् व्यवस्थापन तालिम शिक्षालयको रुपमा नामाकरण भएको हो। नेपालको विपद् व्यवस्थापनको क्षेत्रमा यस शिक्षालयले उत्कृष्ट योगदान पुर्‍याउँदै आएको छ। हाल शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तथा उन्नत तालिमहरु प्रदान गरी विपद् व्यवस्थापनको जिम्मेवारी निभाउन सक्ने दक्ष, सक्षम तथा अनुभवी सशस्त्र प्रहरी कर्मचारीको निर्माणमा योगदान दिँदै आएको छ।

शिक्षालयले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई र स्थानीय समुदायका व्यक्तिहरुलाई विपद् व्यवस्थापनसम्बन्धी विभिन्न जनचेतनामुलक कक्षा तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। साथै स्थानीय निकाय, विभिन्न सघसंस्था तथा विभिन्न राष्ट्रहरुबाट आएका व्यक्तिहरुलाई समेत विपद् व्यवस्थापनसम्बन्धी तालिमहरुप्रदान गर्दै आएको छ।

भूकम्प, सडक दुर्घटना, बाढी पहिरो तथा आगलागी जन्य विपद्सम्बन्धी जटिल घट्नाहरुको व्यवस्थापनमा शिक्षालयले आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्