काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
सोमबार बिहान दुई जनाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।
यसअघि सर्वदलीय बैठक राखेका सभामुख घिमिरेले सोमबार प्रधानमन्त्रीलाई भेटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।