• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला हत्याकाण्ड : प्रहरीको ‘घाँटीमा अड्किएको काँडा’, ७६ अनुसन्धान अधिकृतको असफल प्रयास

64x64
नेपाल लाइभ शनिबार, माघ ७, २०७९  १३:०६
1140x725

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा साढे ४ वर्षदेखि प्रहरी अनवरत रुपमा अनुसन्धानमा लागिरहेको छ। चार वर्षदेखि अवरत रुपमा अनुसन्धानमा खटिए पनि प्रहरीले अहिलेसम्म कुनै उपलब्धि हाँसिल गर्न सकेको छैन। 

साढे चार वर्षदेखि प्रहरीको ‘घाँटीमा अड्किएको काँडा’जस्तै बनेको छ निर्मला पन्त बलात्कार र हत्या प्रकरण। गृहमन्त्रीको बागडोर सम्हालेलगत्तै रवि लामिछानेले आफ्नो पहिलो निर्णयमै सिंगो प्रहरी संगठनको छवि नै धुमिल बनाएको उक्त प्ररकण सुल्झाउन हदैसम्मको प्रयास गर्ने बताए। 

आफ्नो निर्णयको पहिलो हस्ताक्षर नै निर्मलालाई न्याय दिने उल्लेख गरेका लामिछानेले अनुसन्धानमा तिव्रता दिन प्रहरीलाई समेत निर्देशन दिए। गृहमन्त्री लामिछानेको निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा समिति नै गठन गर्‍यो। पहिलो पटक समितिमा दुई जना मनोपरामर्शदाता समेत राखिए। 

ओझेलमा परेको निर्मला प्रकरण लामिछानेको निर्देशनसँगै पुन: चर्चामा आयो। डीआईजी सिंहको टोली कञ्चनपुरमै पुगेर फेरि नयाँ सिराबाट अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानका क्रममा पाँच जना भारतीय नागरिकको डीएनए जाँचका लागि प्रहरीले स्याम्पल समेत केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठायो। डीएनए गर्न पठाइएका भारतीय नागरिक घटना भएको बेला कञ्चनपुरमै रहेको र उक्त घटनापछि कञ्चनपुर छाडेको पाइएको प्रहरीको दाबी छ।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर डीएनए जाँचका लागि पठाइएको हो। अहिले प्रहरी ब उनीहरुको डीएनए रिपोर्ट कुर्दै सेको छ। 

१२० जनाको डीएनए, २ को नतिजा आउन बाँकी
निर्मला पन्त प्रकरणमा प्रहरीले अहिलेसम्म ११८ जनाको डीएनए जाँच गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले अहिलेसम्म ११८ जनाको डीएनए जाँच गरिको बताए। 

उनका अनुसार जाँच गरिएकामध्ये ५ जनाको रिपोर्ट भने आउन बाँकी रहेको उनको भनाइ छ। रिपोर्ट आएका ११८ जनाको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच नखाएपछि डोडिएको थियो। 

यसअघि डीएनएबाट अपराधी पत्ता लाग्न नसक्ने भन्दै डीएनए नै त्रुटीपूर्ण हो/होइन अध्ययन गर्नका लागि डीएनएविज्ञ जीवन रिजालको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिले डीएनए संकलन प्रक्रिया नै गलत भएको भन्दै डीएनएलाई मात्रै आधार नमानी म्यानुअल अनुसन्धान गर्नुपर्ने सुझाएको थियो। सोही अनुसार अहिले डीएनए र म्यानुअल दुवै अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता कमल थापाले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

७६ अनुसन्धान अधिकृतको असफल प्रयास
निर्मलाको बलात्कार र हत्या भएदेखि अहिलेसम्म नेपाल प्रहरीका ७६ जना अनुसन्धान अधिकृतले अनुसन्धान गरिसकेका छन्। हत्या भएदेखि अहिलेसम्म सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला, प्रदेश, संघीय प्रहरी लगायत ७६ अधिकृतले उक्त घटनाको अनुसन्धान गरिसकेको प्रवक्ता टेकप्रसाद राईले बताए।

हत्या भएपछि जिल्लाको टोलीलाई टेक्निकल सहयोग गर्न भन्दै सीआईबीबाट डीएसपी अंगुर जिसीको टोली कञ्चनपुर पुगेको थियो। जिसी नेतृत्वकै टोलीले हत्यामा कञ्चनपुरकै दिलिप सिंह विष्ट संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो। डीएनए नमिलेपछि उनलाई सरकारी वकिल कार्यालयमा हाजिर जमानीमा छाडेको थियो। 

त्यसपछि विभिन्न विभाग तथा युनिटमा रहेका अब्बल भनिएका अनुसन्धान अधिकृत उक्त घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगे। गृहमन्त्री लामिछानेले निर्देशन दिनुभन्दा पहिला पनि सीआईबीकै इन्स्पेक्टर धनदेव साउदको टोली कञ्चनपुर पुगेर अनुसन्धान गरिरहेको थियो। अहिले भने डीआईजी दुर्गा सिंहको टोलीले अनुसन्धान गरिरहेको छ।

६५५ जनासँग सोधपुछ
निर्मला पन्तको बलात्कार र हत्यापश्चात अनुसन्धानमा खटिएका प्रहरी टोलीले अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिसकेका छन्। हत्या भएको बेला घटनास्थल वरपर हुनसक्ने, लागूऔषधमा फसेका युवाहरु, आपराधिक पृष्ठभूमिका व्यक्तिहरु, घटना भएपछि फरार भएकाहरुका निकट व्यक्तिहरु, मोबाइल लोकसेनमा घटनास्थल वरपर देखिएका व्यक्तिहरु गरी ६५५ जनासँग सोधपुछ भइसेकेको प्रवक्ता राईले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सयौं मान्छेसँग सोधपुछ गरे पनि अहिलेसम्म हत्याराको नकिजसम्म प्रहरी पुग्न सकेको छैन। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीकै राय आपसमा बाझिदै आएकाले घटनाको गुत्थी सुल्टाउन प्रहरीले सकेको छैन। 

अनुसन्धानमा खटिएकामध्ये केही डीएनएबाट मात्रै अपराधी पत्ता लाग्ने बताउँछन् भने केही चाहिँ डीएनएलाई छाडेर म्यानुअल अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउँछन्। अनुसन्धानमा खटिका प्रहरीकै राय बाझिदा पनि अनुसन्धानमा समस्या हुने गरेको देखिन्छ।

यो पनि पढ्नुहोस

वर्षकै चर्चित वाक्य– हामी अनुसन्धानमै छौं

२०७५ साउन ९ गते रोशनी बम निर्मलाको घर आएकी थिइन्। उनीहरुबीच निर्मला भोलिपल्ट (१० गते) रोशनीको घरमा जाने सल्लाह भएको थियो। रोशनीले निर्मलासँग लिएको २० रुपैयाँ भोलिपल्ट १० गते दिने बताएकी थिइन्। रोशनी र निर्मलाको घरको दूरी लगभग डेढ किलोमिटर टाढा छ। 

निर्मला १० गते रोशनीको घर पनि गइन्। त्यहाँबाट उनी घर फर्कन्छु भन्दै सवा २ बजेतिर बाहिरिएकी थिइन्।  

रोशनीको घरबाट अम्बा र किताब लिएर साइकलमा फर्किएकी निर्मला न घरसम्म पुग्छिन्, न त कसैसँग सम्पर्कमा नै आउँछिन्। १० गते अपराह्नबाट खोजिएकी निर्मला अन्ततः भोलिपल्ट बिहान ११ बजे उखुबारीमामृत अवस्थामा फेला पर्छिन्।

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मला बेलुकासम्म पनि नफर्केपछि आमा दुर्गादेवी पन्तले छोरी खोजिदिन भन्दै प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसको भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला परेको थियो। 

निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भदौ ४ गते भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्ट पक्राउ परेका थिए। पछि डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले विष्टलाई छाड्न निर्देशन दिएपछि उनी छुटेका थिए।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्