काठमाडौं– माउन्टेनमग कफीले हात्तिसारको ‘हात्तिसार हब’ भवनमा आफ्नो आउटलेट बिस्तार गरेको छ।
नेपालको कफी पारखीहरुको माझ लोकप्रिय माउन्टेनमग कफीको योसँगै बानेश्वर र तानसेनसहित ३ वटा आउटलेट सञ्चालन भएका छन्।
आगामी वर्षभित्र बिर्तामोड र धनगढीसहित काठमाडौंका मुख्य स्थानमा आउटलेट बिस्तार गरेर सेवा प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।