• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बढुवाको मुखमा सरुवा, अब डीआईजीबाटै आईजी

64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  ०७:१०
1140x725

काठमाडौं– बढुवाको मुखमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरिएको छ। पद रिक्त हुँदा बढुवा गर्नुपर्नेमा उनीहरुलाई सरुवा गर्दै विभिन्न प्रदेश तथा विभागहरुमा पठाइएको छ।
 
बढुवाको मुखमा डीआईजीहरुको सरुवा गरिँदा तत्कालै बढुवा नहुने र अब डीआईजीबाटै सोझै महानिरीक्षक (आईजी) बन्नुपर्ने अवस्थासमेत आउने देखिन्छ। अतिरिक्त महानिरीक्षक (एआईजी)को अनुभव नै नभएकाहरु अब सोझै डीआईजीबाट आईजी हुने अवस्था देखिएको हो। किनकि आउँदो चैतको दोस्रो साता हालका आईजी धिरजप्रताप सिंह अनिवार्य अकाशमा जाने हुँदा त्यतिबेला सरकारले आईजीमा बढुवा गर्नुपर्ने हुन्छ।

अहिलेसम्म एआईजीमा बढुवा नगरी प्रतिस्पर्धीहरुलाई समेत सरुवा गरेर नयाँ जिम्मेवारी दिइएका कारण डीआईजबाटै आईजी बन्ने अवस्था आउने देखिएको हो। 

गत साउनदेखि खाली हुँदै आएको एआईजी पदमा अहिलेसम्म आइपुग्दा रिक्त पदको संख्या ४ पुगिसकेको छ। एआईजी रिक्त भएको ५ महिना पुगिसक्नै लाग्दा समेत बढुवा प्रक्रिया अघि नबढाइ डीआईजीकै सरुवा गरिएको हो।

गत साउन २० गतेबाट एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका थिए। त्यसयता कात्तिक २५ गतेसम्म गरेर ४ एआईजीहरु अवकाशमा गइसकेका छन्। कात्तिक २५ गते रवीन्द्र धानुक अवकाशमा जाँदा देश चुनावी माहोलमा गइसकेकाले बढुवाका लागि निर्वाचन आयोगसको स्वीकृत लिनुपर्ने भन्दै निर्वाचन सकिएपछि एआईजी बढुवा प्रक्रिया अघि बढाउने बताइएको थियो।

निर्वाचन सकिएलगत्तै एआईजी बढुवाका लागि आयोगसँग स्वीकृति समेत लिइसकिएको थियो। तर त्यसपछि नयाँ सरकार गठन भएपछि एआईजी बढुवाको विषय भने गौण बन्यो। बढुवा हुनुको साटो डीआईजीहरुकै सरुवा गरियो। बढुवाका लागि पुराना टोली र नयाँ टोली को छिर्ने भन्ने चर्को लबिइङ र प्रतिस्पर्धाका कारण बढुवा प्रक्रिया लम्बिएको थियो। त्यतिबेला बालुवाटार निकटहरुले तत्काल बढुवा गर्न तीव्र लबिइङ गरेका थिए। तर दुई टोलीबीच कडा प्रतिस्पर्धा हुँदा लम्बिएको बढुवा अहिले भने झनै अन्योलमा परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रिक्त ४ एआईजीका लागि दर्जन डीआईजीहरु लबिइङमा लागेका छन्। अहिले बढुवा हुने ४ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा यो पटकको एआईजी बढुवा निकै पेचिलो बन्ने देखिन्छ। त्यही कारण पनि बढुवा नगरी सोझै डीआईजीबाटै आईजी बनाउने तयारी गरिएको पनि हुनसक्ने बताइन्छ। 

एआईजी बढुवा नहुँदा एआईजीले नेतृत्व गर्ने चार विभागहरु अहिले नेतृत्वविहीन छन्। अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग, कार्य विभाग र प्रशासन विभाग गरी ४ विभाग अहिले नेतृत्वविहीन छन्।

अहिले बढुवा भएका एआईजीहरु नै आगामी चैतमा आईजी बन्ने थिए। जसकारण बढुवाका लागि दौडधुप गरेका डीआईजीहरुलाई भने अहिले काठमाडौं उपत्यकाबाट विभिन्न ठाउँमा पठाइएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बढुवाको टप ‘थ्री’मा रहेका डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य एआईजीमा बढुवा भए पनि उनीहरु आईजीको प्रतिस्पर्धामा रहने छैनन्। उनीहरु यही चैत ११ गते हालका आईजी सिंहसँगै अवकाशमा जाँदैछन्।

डीआईजी भएको ९ महिनामै आईजी बन्ने रेसमा रहेकाहरु
अब चैत ११ मा आईजी बन्नेहरु डीआईजी भएको ९ महिनामै आईजी हुन्छन्। एआईजी तथा आईजीको प्रतिस्पर्धामा रहेकाहरु गत असारमा मात्रै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजीमा बढुवा भएका थिए।

गत असारमा डीआईजी भएकाहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजी तथा आईजी बढुवाको प्रतिस्पर्धामा छन्।

प्रतिस्पर्धीहरुलाई भर्खर सरुवा गरिएको छ। प्रदेश १ मा डीआईजी श्यामलाल ज्ञवालीलाई पठाइएको छ। मधेस प्रदेशमा वसन्त कुँवर गएका छन्। बागमती प्रदेशमा भने दीपक थापाको सरुवा भएको छ। गण्डकीमा बुद्धिराज गुरुङ तथा लुम्बिनीमा टेकप्रसाद राईको सरुवा गरिएको छ भने सुदूरपश्चिममा अशोक सिंह र कर्णालीमा भीम प्रसाद ढकाल खटाइएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०७:१०
  • #नेपाल-प्रहरी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्