काठमाडौं– नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ।
नेटवर्कमा समस्या आउँदा सम्पूर्ण सेवा अवरुद्ध भएका छन्।
ल्याण्डलाइन तथा मोबाइल दुबै फोनमा अहिले समस्या आएको छ। नेपाट टेलिकमले यसबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।