• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सप्तकोसीको भँगालोले घेरेको श्रीलंका टप्पु, उर्वर भूमिको कहरिलो कथा

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ०३:५६
1140x725

इटहरी- पूर्व–पश्चिम राजमार्गबाट ३८ किलोमिटरको उत्तर-पश्चिम दुरीमा पर्छ उदयपुरको बेलका नगरपालिका। सो नगरपालिकाको रामपुर बजारबाट करिब १० किमि पूर्व–दक्षिणमा अवस्थित टप्पुलाई परिपरि सप्तकोसी नदीले फन्को मारेको छ। जुन श्रीलंका टप्पुको नामले परिचित छ। 

यो क्षेत्र देख्दा धेरै उजाड र उराठ देखिए पनि कृषिजन्य उत्पादनको लागि उर्वर मानिन्छ। करिब ३ हजार घरधुरी भएको श्रीलंका टप्पुका बासिन्दाको आयआर्जनको मुख्य स्रोत कृषि नै हो। यातायातको असुविधाको कारण मान्छेले नै बोकेर उत्पादन बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता छ। 

गाईभैंसीको दूध, सागसब्जी तथा मकै, गहुँ नै यस क्षेत्रको मुख्य बाली हुन्। २०३६ देखि २०४६ सम्मको कोसी कटान पीडितहरू यस क्षेत्रमा बसोबास गर्ने गरेका छन्। पुरानै पेसा अँगालेका उनीहरूको लागि समस्या भने नयाँ भित्रिइरहेका छन्।

बिजुली बत्ती, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताबाट वञ्चित छ यो गाउँ। प्राथामिक तहसम्म मात्र पढाइ हुने विद्यालय भए पनि उच्च शिक्षाका लागि सप्तकोसीको भँगालो तर्नुपर्ने बाध्यता छ। जुन प्राय: असम्भव देखिन्छ। 

उच्च शिक्षाका लागि नजिकैको भागवलपुर वा कोसी तरेर सुनसरीको महेन्द्रनगर जानुपर्ने हुन्छ। भागवलपुर जानका लागि पनि डुंगा चढ्नुपर्ने र त्यसमा दैनिक २० रुपैयाँ खर्च हुने भएकोले धेरै बालबालिका उच्च शिक्षा बाट वञ्चित भइरहेका छन्।

 

बराह क्षेत्र नगरपालिका वडा नं ६ का स्थानीय श्याम लिम्बु नगरपालिकाभित्र बसे पनि नगरपालिकाको महसुस हुन नसकेको सुनाउँछन्। कोसीवारि र पारि एउटै वडा छ तर पारि बस्नेले सबै सुविधा पाउँछन्, यताका जनता आधारभूत आवश्यकताबाट टाढै छन्। 'कोही बिरामी भएमा स्ट्रेचर र डुंगाको प्रयोग नगरी धरै छैन,’ लिम्बु भन्छन्, 'एम्बुलेन्स त कल्पना पनि गर्न सकिँदैन। सुत्केरी र सिकिस्त बिरामीलाई बचाउन गाह्रै पर्छ।'

पहिला ज्गली जनावरको समस्या भोगेका उनीहरू अहिले घरपालुवा जनावरको आतंकबाट त्रसित छन्। भारतको विहार र नेपालकै सिराहा र सप्तरीबाट गाईभैँसी ल्याएर आरक्षण क्षेत्रमा छाड्ने क्रम बढेपछि स्थानीयलाई समस्या भएको हो। स्थानीय शम्भु चन्द्रवंशीका अनुसार भारतीयले भैँसी ल्याएर छाड्ने र अर्नाको संसर्गबाट पाडापाडी भएपछि भारततिरै लैजाने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का स्थानीय अर्जुन चन्द्रवंशी १ लाख जति बेवारिसे गाई र ५० हजारभन्दा बढी भैँसीले गर्दा कृषि जन्य उत्पादनमा समस्या आएको बताउँछन्। बाली लगाएको केही दिनमै बेवारिसे गाइभैंसीले सखाप पारिदिने गरेको उनको भनाइ छ। 'समस्याबारे आरक्षभित्र सम्पर्क गर्दा उल्टै हामीलाई नै अन्तै गएर बस भन्छन्,’ उनले पीडा पोखे, 'पहिला जंगली जनावरको त्रास थियो अहिले घरपालुवा जनावरको डर छ।'

जंगली हात्तीले आक्रमण गर्दा पनि नेपाली सेना र स्थानीय प्रशासनले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। केही समस्या लिएर आरक्ष कार्यालयमा गयो भने उल्टै घर जलाइदिन्छु भन्दै धम्की दिने गरेको मिस्रीलाल महतो बताउँछन्। उनका अनुसार २०६२ असार १९ तत्कालीन सहरी विकासमन्त्री नारायणबहादुर खड्काले श्रीलंका टप्पुमै पुगेर बस्ती उठाउन नमिल्ने बताएका थिए। तर त्यसपछि भने बारम्बार बस्ती उठाउनका लागि आरक्षका वार्डेनले पत्र काटेर र फोन गरेरै धम्की दिनै गरेको उनको भनाइ छ। 

सरकारी मान्छे र 'गैरसरकारी पशु'को त्रासमा टप्पुवासीको दैनिकी चलिरहेको छ। ४० वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएका स्थानीयको समस्या स्थानीय सरकाले पनि बुझ्न सकेको छैन। 

श्रीलंका टप्पु कोसी वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रभित्र पर्ने भएकाले वृक्षारोपणको लागि बस्ती हटाउन खोजिएको आरक्षणका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीको भनाइ छ। गाईभैंसी स्थानीयले नै पालेको तर आरक्ष क्षेत्रको बेइज्जत गराउन स्थानीयले गलत आरोप लगाएको भन्दै उनले तर्क गरे, 'उनीहरूकै गल्ती धेरै भएकोले ढाकछोप गर्न हामीलाई आरोप लगाउँछन्। हालसम्म हात्तीको आक्रमण लगायत कारणबाट ९ जनाको मृत्यु भएकोले उनीहरूलाई अन्यतिरै सार्नुपर्ने भएको छ।’ 

बराह क्षेत्र नगरपालिकाकी उपमेयर कमला लिम्बु यस्तो विकराल समस्या पहिला थाहा नभएको र यसलाई कानुनै बनाउएर समाधान गर्ने बताउँछिन्। स्थानीय सरकारले पनि बारम्बार अनुगमन गर्न आउन नसक्ने भएकोले यसलाई कानुनी उपचारबाट नै हल गरिने उनको भनाइ छ। 

श्रीलंका टप्पुमा भारतको पश्चिम बंगालबाट आएका चन्द्रवंशीको बाहुल्य छ। २०२८ सालदेखि भारतको विभिन्न स्थानबाट उनीहरू सो स्थानमा आएर बस्न थालेका हुन्। २०४६ सालमा तत्कालीन सरकाले नागरिकता वितरण गरेपछि उनीहरूले नेपाली नागरिकता पाएका थिए।

त्यति मात्र होइन भारतीय मूलका शम्भु चन्द्रवंशी बराह क्षेत्र नगरपालिकाका नगर समिति सदस्य पनि भएका छन्। भारतको विहारबाट २०५६ सालमा आएका रामप्रसाद तिवारी पनि नेकपाका नेता हुन्। उनी पनि नेपाली नागरिक भइसकेका छन्। 

उनीहरू जस्तै भारतको विभिन्न स्थानबाट आप्रवासी भएर नेपाल छिर्नेहरू कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बसोबास गर्ने गरेका छन्। 

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्