• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘स्ववियु नहुँदा विद्यार्थीले आफूलाई स्वघोषित नेता भनेर विश्वविद्यालयमा बाधा सिर्जना गरिरहेका छन्’

64x64
नेपाल लाइभ बिहीबार, पुस २१, २०७९  ०६:५२
1140x725

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था (निकाय) मानिन्छ, जसले विद्यार्थीलाई विश्वविद्यालयको नीति, पाठ्यक्रम र शैक्षिक कार्यक्रमसँग जोड्छ। समय र परिस्थितिअनुसार विश्वविद्यालयको पाठ्यक्रम र शैक्षिक कार्यक्रममा गर्नुपर्ने आवश्यक परिमार्जन र परिस्कृत शैक्षिक वातावरण निर्माणका लागि स्ववियुको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ। विश्वका धेरै प्रतिष्ठित विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मञ्चहरु हुन्छन्, जसले विद्यार्थीको हकहितका साथै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा रचनात्मक भूमिका खेलेका हुन्छन्। 

नेपालकै जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयमा पनि स्वतन्त्र विद्यार्थी युनियन छ। तर, १४ वर्षदेखि त्यसको वैधानिक अस्तित्व भने छैन। २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन। विद्यार्थी संगठनहरुले आगामी फागुनभित्र स्ववियु निर्वाचन गरिसक्न भन्दै त्रिविका विभिन्न निकायको ध्यानाकर्षण गराइरहेका छन्। केही दिन अगाडि मात्रै विद्यार्थी संगठनहरुले त्रिविका उपकुलपति धर्मकान्त बास्कोटालाई भेटेर फागुन १४ भित्रै स्ववियु निर्वाचन गराउन ज्ञापनपत्र पनि बुझाएका थिए। 

राष्ट्रिय राजनीति नै संक्रमणकालीन अवस्थाबाट गुज्रेको अवस्थामा ओझेलमा परेको ‘विद्यार्थी राजनीति’ अबको स्ववियु चुनावबाट पुन: लयमा फर्किने आम अपेक्षा छ। तर, स्ववियु चुनाव फागुन १४ भित्रै सम्पन्न हुने विषयमा भने अझै विश्वस्त हुने अवस्था छैन। स्ववियु चुनावको तालिका, तयारी लगायत विषयमा नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीसँग गरेको कुराकानी:    

विद्यार्थी संगठनहरु फागुन १४ मै स्ववियु निर्वाचन हुने भनेर तयारीमा लागेको बताइरहेका छन्। विश्वविद्यालयले कसरी तयारी गरिरहेको छ? 
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का विषयमा हामीले त्रिभुवन विश्व विद्यालयका ९ वटै डिन र परीक्षा नियन्त्रकहरुमार्फत् परामर्श लिइसक्यौं। २० वटा विद्यार्थी संगठनहरुसँग पनि छलफल र परामर्श लिइसकेका छौं। सबैले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्नुपर्छ भनेर ऐक्यबद्धता जाहेर गर्नुभएको छ। 

विद्यार्थी संगठनहरुले फागुन १४ गते निर्वाचन गर्नुपर्छ भनेर भनिरहेको अवस्था छ। त्रिविले भने फागुन २८ गते निर्वाचन गरौं भनेर प्रस्ताव गरेको अवस्था छ। विद्यार्थी संगठनले फागुन १४ गतेलाई डेटलाईन बनाएर फागुन २८ गतेको विषयलाई पनि अप्सनको रुपमा स्वीकार गरेका छन्। फागुन १४ वा २८ गते हुन नसकेको अवस्थामा चैत १४ गतेभन्दा पछाडि जानु हुन्न भने विद्यार्थी संगठनहरुको भनाइ छ। 

त्रिविको क्यालेन्डरअनुसार स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने हो। तर विश्वविद्यालयले आफ्नो क्यालेन्डर किन कार्यान्वयन गर्न सक्दैन? 
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विगत १४ वर्षदेखि रोकिएको छ। आन्तरिक तालिकाहरु, परीक्षा तालिकाहरु, परीक्षा नतिजाहरु, भर्नाहरुको कुराको शीलशीलामा फागुन १४ भन्दा फागुन २८ गते नै उपयुक्त हो कि भन्ने सुझाव डिनहरु र परीक्षा नियन्त्रण कार्यालयमार्फत् प्राप्त भएको छ। विद्यार्थीहरुले आफूहरु जतिबेला पनि चुनाव गर्न तयार रहेको भनिरहेका छन्।  निर्वाचन गर्नुहोस्, गर्नुपर्छ भन्ने कुरा विद्यार्थीहरुको छ। यसै सन्दर्भमा हामी यही हप्ता विद्यार्थी परिषद्को बैठक बोलाउँदै छौं। त्यसपछि छलफल गरेर हामी कार्यकारीमा सिफारिस गर्छाैं।

स्ववियु निर्वाचन नहुँदा विश्वविद्यालयलाई के–कस्तो असर पुगेको छ? 
स्ववियु नहुँदा विद्यार्थीहरुले सिनेटमा भाग लिन पाइएका छैनन्। डेडलक छ। सिनेटमा विद्यार्थीहरुको पहुँच छैन। क्याम्पस सञ्चालक समितिमा विद्यार्थीको पहुँच छैन। धेरै विद्यार्थीहरु कानुनसम्मत छैनन्। विद्यार्थीहरुले आफूलाई स्वघोषित नेता भनेर विभिन्न कामहरुमा बाधा सिर्जना गर्ने काम पनि भइरहेको छ। त्यो भएको हुनाले स्ववियु निर्वाचन अनिवार्य हुनुपर्ने देखिन्छ।

विगतका स्ववियु निर्वाचनमा विद्यार्थीहरुबीच नै विवाद र झडप हुने गर्थे। स्ववियु चुनावमा झडप हुनु सामान्य विषय हो भन्ने तरिकाले लिइन्छ। अपेक्षाअनुसार किन शान्तिपूर्ण तरिकाले स्ववियुको निर्वाचन हुन सक्दैन?
विद्यार्थीहरुबीच झगडा हुनुपर्ने कारण त केही देखिँदैन। स्ववियु भनेको विद्यार्थीको नेतृत्व विकास गर्ने ठाउँ पनि हो। त्रिभुवन विश्वविद्यालयमा नीति निर्माण गर्ने, विद्यार्थीहरु क्याम्पसको सञ्चालक समितिमा बस्ने कुरा रातो किताबमै व्यवस्था छ। रातो किताबमा व्यवस्था भए बमोजिम विद्यार्थीहरुको हाल नीति निर्माणमा पहुँच भएको देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

विद्यार्थीको पहुँच नभएको हुनाले विद्यार्थी संगठनहरुले पनि स्ववियु बचाउन भूमिका खेल्नुपर्ने हुन्छ। त्यसैले हामीले यसलाई बचाउनु पर्छ। विद्यार्थी संगठनहरुले पनि स्ववियु निर्वाचन शान्तिपूर्ण तरिकाले नै सम्पन्न गर्नुपर्नेमा जोड दिन्छन्। झडप हुन नहुने हो। स्ववियु निर्वाचनमा अशान्ति मच्चाउनुपर्ने कुनै कारण छैन। 

स्ववियु चुनाव त विद्यार्थीहरुका लागि उत्सव हुनुपर्ने हो। आगामी स्ववियु चुनावालाई विद्यार्थीको उत्सवमा रुपान्तरण गर्नेगरी विश्वविद्यालयले केही योजना बनाएको छ? 
स्ववियु निर्वाचनबारे हामी योजनाबद्ध तरिकाले अगाडि बढिरहेका छौं। सोही बमोजिम प्रक्रिया अगाडि बढाइरहेका छौं। स्ववियु विद्यार्थीलाई पनि चाहिएको छ, विश्वविद्यालयलाई पनि चाहिएको छ। भर्खरै संघीय र प्रादेशिक निर्वाचन सम्पन्न भइसकेको हुनाले स्ववियु निर्वाचन गर्ने कुरामा सबै उत्साहित देखिन्छन्। विश्वविद्यालयलाई पनि अति आवश्यक भएको हुनाले पनि यसपटक स्ववियु निर्वाचन हुन्छ भन्ने लाग्छ। अरु बाधाहरु त सिर्जना गरिने बाधाहरु हुन। ती बाधाहरुले खासै असर गर्दैन।

विद्यार्थी संगठनहरुबाट तपाईंहरुले गरेको अपेक्षा चाहिँ के हो?
विद्यार्थी संगठनहरुसँग हाम्रो अपेक्षा भनेको शान्तिपूर्ण ढंगबाट आफ्नो नेतृत्व आफैं छनौट गर्ने हो। उहाँहरुले शान्तिपूर्ण तरिकाले स्ववियु निर्वाचन गर्ने कुरामा पनि सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा हामीले गरेका छौं। 

स्ववियु निर्वाचन नजिकिँदै गर्दा विश्वविद्यालयले भर्ना खुलाउने र विद्यार्थी संगठनहरुले पनि निर्वाचनको प्रयोजनकै लागि फेक विद्यार्थी भर्ना गरेको देखिन्छन्। यस्तो किन गरिन्छ?
अहिले स्ववियु निर्वाचन लड्नका लागि २८ वर्षीय उमेर हदको व्यवस्था छ। २८ वर्ष नाघेको विद्यार्थी स्ववियुको उम्मेदवार हुन पाउँदैन। पढ्नका लागि त जुन उमेर समूहकाले पनि पढ्न पाउने भयो। नेतृत्व २८ वर्ष र निर्वाचन मिश्रित प्रणाली अनुसारको हुनुपर्ने स्ववियुको विधानमा उल्लेख गरिएको छ। ५० प्रतिशत प्रत्यक्ष र ५० समानुपातिक भएको हुनाले यसमा विद्यार्थी भर्नाको विषयले खास असर हुन्छ जस्तो लाग्दैन।

Xtrem

Xtrem

भर्ना नगरिकन स्ववियु निर्वाचन गर्नु सम्भव छैन। कतिपयको इन्ट्री हुन जरुरी पनि हुन्छ। स्नातक प्रथम वर्षको भर्ना सकिसकेको छ। औपचारिक रुपमा भर्ना भइसकेको छ। स्नातकोत्तरको भर्ना खुलेको छ। स्ववियुको कार्यतालिकासहित हामीले भर्ना बन्द गर्ने, त्यसपछि स्ववियु निर्वाचनको मिति तोक्ने र भर्ना बन्द गर्ने कुरा सबै एकै चोटी हुन्छन्।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०६:५२
  • #स्ववियु_निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्