• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रको बीओपी कमाण्ड संरचना फेरबदलको तयारी, ‘तीन जोड एक’को नीति

64x64
नारायण अधिकारी बिहीबार, पुस १४, २०७९  १०:५६
1140x725
सशस्त्र प्रहरी प्रधान कार्याल, हल्चोक (फाइल तस्बिर)

काठमाडौं– सशस्त्र प्रहरी बल (एपीएफ) मा केही कमाण्ड संरचनामा फेरबदल गर्न लागिएको छ। अहिले भएका बोर्डर आउट पोष्ट (बीओपी) को कमाण्ड संरचना फेरबदल गर्ने गरी गृहकार्य अघि बढाइएको छ।

सशस्त्र हेडक्वार्टर हल्चोकले सुरक्षा प्रोटोकल र चुस्त सुरक्षाका लागि भन्दै केही कमाण्ड संरचना मिलान गर्नुभन्दै उक्त प्रस्ताव गृहमा पठाएको छ। देशभर सशस्त्रका २ सय २८ बीओपी छन्। ती बीओपीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले कमाण्ड गर्दै आएका छन्। एउटा बीओपीमा ६० जनासम्म जनशक्ति कार्यरत छन्। 

इन्सपेक्टरको कमाण्डमा एक प्लाटुन अर्थात ३५ जनाको कमाण्ड रहने भए पनि अहिले ६० जनासम्म कमाण्ड गर्नुपर्ने अवस्था आएको छ। जसकारण नतिजा चुस्त आउन नसक्ने भन्दै यसलाई ‘तीन जोड एक’को नीति अनुसार कमाण्ड संरचना बदल्नुपर्ने हल्चोकको प्रस्ताव छ।

बीओपीमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि राख्ने र डीएसपीको मातहतमा इन्सपेक्टरले कमाण्ड गरेका तीनवटा बीओपी राख्ने प्रस्ताव हल्चोकको छ। डीएसपीले आफ्नो ‘टेरिटोरी’ तीनवटै बीओपीको निरीक्षण, अनुगमन र कमाण्ड गर्दा सीमा सुरक्षा थप चुस्त हुने भन्दै हल्चोकले उक्त प्रस्ताव गृहमा पठाएको हो।
 
सशस्त्र प्रहरीका प्रवक्ता तथा एसएसपी पुरुषोतम थापाले बीओपी कमाण्ड संरचना फेरबदलको विषयमा कुरा भएको बताउँदै अहिले निर्णय भइनसकेकाले केही भन्न नमिल्ने बताए।  ‘ती जोड एक’ को कमाण्ड गर्दा राम्रो नतिजा आउँछ भन्ने विषयमा छलफल भएको हो। निर्णय गर्ने काम गृहको भएकाले अहिले यो विषयमा केही भन्न मिल्दैन’, एसएसपी  थापाले भने। 

भारतमा सशस्त्र सीमा बल (एसएसबी)ले समेत  ‘तीन जोड एक’को नीति अनुसार एक डीएसपीको कमाण्डमा तीनवटा सीमा सुरक्षा पोष्ट हुन्छन्। आफ्नो क्षेत्रका तीनवटा सीमा सुरक्षाको सम्पूर्ण जिम्मा डीएसपीको हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी खुम्चिएको थियो डीएसपीको कमाण्ड आकार 
२०७५ सालमा पुनर्संरचना भन्दै सशस्त्रका ११ वटा राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्म खारेज गरिएको थियो। जसमा झापाको काकडभिट्टा, मोरङको जोगवनी, धनुषाको जलेश्वर, पर्साको वीरगञ्ज, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी, रुपन्देहीको डण्डा, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको त्रिनगर, कन्चनपुरको गड्डाचौकी पुनर्संरचना भन्दै खारेज भए।

त्यतिबेला ती गुल्महरुमा १६० जनाको दरबन्दीमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)ले कमाण्ड गर्दै आएका थिए। ती गुल्महरु खारेज गर्दै बीओपी स्थापना गरियो। अहिले बीओपीको कमाण्ड सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)ले गर्दै आएका छन्। गुल्म खारेज गरेर बीओपीमा गएपछि डीएसपीका ११ वटा कमाण्ड एकाएक खुम्चिएका थिए।

२०७५ सम्म सुनसरी, बारा, ललितपुर, रुपन्देही र कैलालीमा गरी शसस्त्रका ५ वटा राजश्व चुहावट नियन्त्रण गुल्महरु थिए। ती गुल्महरुको कमाण्ड पनि डीएसपीले गर्दै आएका थिए। पुनर्संरचना गर्ने भन्दै ५ वटा मध्ये ४ वटा राजश्व चुहावट नियन्त्रण गुल्मलाई सुरक्षा बेसमा परिवर्तन गरियो। 

अहिले ललितपुरको हरिहर भवनमा मात्रै सशस्त्रको राजश्व चुहावट नियन्त्रण गुल्म छ। गुल्म हुँदा डीएसपीले कमाण्ड गरेका यी ४ वटा सुरक्षा बेस बनेसँगै इन्सपेक्टरको कमाण्डमा आएका छन्।

२०७५ सम्म झापा, मोरङ, बारा, पर्सा, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके, सुर्खेत र कन्चनपुर गरी १३ वटा सशस्त्र प्रहरीका औद्योगिक सुरक्षा गुल्महरु थिए। ती गुल्मलाई पनि पुनर्संरचनाको नाममा सुरक्षा बेस बनाइएको थियो। 

गुल्म हुँदा डीएसपीले कमाण्ड गरेका उक्त ठाउँहरु सुरक्षा बेस भएसँगै अहिले इन्सपेक्टहरुले कमाण्ड गरिरहेका छन्। २०७५ मा पुनर्संरचना भन्दै राजश्व, भन्सारका गुल्महरु खाजेर गर्दा डीएसपीले नेतृत्व गर्ने २८ वटा संरचना खारेज भएका थिए। अहिले भने ३५ जनाको कमाण्ड गर्नुपर्ने इन्सपेक्टरको जिम्मा ६० जनासम्म हुने भएकाले प्रभावकारी हुन नसकेको भन्दै ‘तीन जोड एक’ को अवधारणअनुसार डीएसपीको कमाण्डमा ल्याउन लागिएको हो।

इन्सपेक्टरको कमाण्डमा एक प्लाटुन अर्थात् ३५ जनाको कमाण्ड रहने भए पनि ६० जनासम्मको कमाण्ड इन्सपेक्टरले गर्दा सुरक्षा व्यवस्था प्रभावकारी हुन नसकेको र सुरक्षा प्रोटोकल समेत नमिलेकाले कमाण्डमा परिवर्तन गर्न लागिएको सशस्त्र प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्