काठमाडौं– कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानुकलाई हात्तीले आक्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।