• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कुनैबेला आफैंले बार्सिलोना लगेका मेसी आज उनैविरूद्ध उत्रिँदै

64x64
नेपाल लाइभ शनिबार, मंसिर १०, २०७९  १५:०१
1140x725

काठमाडौं– कुनैबेला बार्सिलोना क्लबमा आफैंले प्रशिक्षक नियुक्त गराउन महत्वपूर्ण योगदान गरेका लिओनल मेसी आज उनै प्रशिक्षकविरूद्ध मैदानमा उत्रिँदैछन्। 

सन् २०१३ मा गेरार्डो  ‘टाटा’ मार्टिनोलाई बार्सिलोनाको प्रशिक्षक बनाउन मेसी र उनको बुवाले योगदान गरेका थिए। अहिले उनै मार्टिनो मेक्सिको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक छन्, जुन टिम आज अर्जेन्टिनाविरूद्ध खेल्दै छ। 

समूह ‘सी’मा सहभागी अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियासँग २–१ गोल अन्तरले गुमाइसकेको अवस्थामा मेक्सिकोसँगको खेल निकै महत्वपूर्ण मानिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मेक्सिकोविरूद्धको नतिजाले यसपालीको विश्वकपमा लामो यात्रा तय गर्ने कि, छिट्टै घर फर्किने, अर्जेन्टिनाको भाग्य निर्धारण हुँदैछ। यस्तो अवस्थामा अर्जेन्टिनाका लागि चट्टान बनेर उभिएका छन्, प्रशिक्षक मार्टिन।

मार्टिन आक्रामक फुटबलमा विश्वास राख्ने प्रशिक्षक हुन्। उनले बार्सिलोनामा हुँदा ‘फल्स नाइन’को रणनीतिअन्तर्गत मेसी र सेस फेब्रिगासलाई प्रयोगमा ल्याउने प्रयास गरेका थिए। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा टिम पराजित भएपछि उनले एक वर्षभित्रै क्लब छोड्नुपर्‍यो। 

४–३–३ को फर्मेसनलाई प्रभावशाली ढंगले प्रयोगमा ल्याउने प्रशिक्षकको रूपमा पनि उनी परिचित छन्। मेसीले उनको नेतृत्वमा क्लब र राष्ट्रिय टोली दुवैबाट खेलिसकेका छन्। बार्सिलोनाबाट बाहिरिएपछि सन् २०१४ मा उनी अर्जेन्टिनाको प्रशिक्षक बनेका थिए। उनको नेतृत्वमा कोपा अमेरिका कपमा अर्जेन्टिना फाइनल पुगेर चिलीसँग पराजित भएको थियो। 

मार्टिनले करिब २ वर्ष अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई प्रशिक्षण दिए। यसपछि अमेरिकी क्लब हुँदै सन् २०१९ मा उनी मेक्सिको टिमसँग आबद्ध हुन पुगे। उनको विरूद्धमा मेसीले आज कस्तो खेल प्रदर्शन गर्छन्, त्यो अन्तर्राष्ट्रिय फुटबल जगतका लागि चासोको विषय बनेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १५:०१
  • #कतार_विश्वकप

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल
कोशीका विभिन्न सहरमा राधाकृष्ण रथयात्रा, विराटनगरमा मात्रै ५ लाख भक्तजन आउने अनुमान
एनरिके पीएसजीमै बस्ने
सम्बन्धित सामग्री
एनरिके पीएसजीमै बस्ने प्रशिक्षक लुइस एनरिकेबीच सन् २०३० सम्म युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने भएका छन्। क्लबले शुक्रबार सम्झौता थप... शनिबार, भदौ २०, २०८३
पीएसजीले लगातार तेस्रो खेलमा जित निकाल्न सकेन पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा सिजनको पहिलो हार बेहोरेको छ। शनिबार, भदौ २०, २०८३
लिभरपुलको पहिलो जित एलेक्जान्डर इसाकले दुई गोलसँगै लिभरपुलले प्रिमियर लिगमा पहिलो जित निकालेको छ। लिभरपुलले शुक्रबार इप्सविच टाउनलाई उसकै मैदानमा २–० ले... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल शनिबार, भदौ २०, २०८३
कोशीका विभिन्न सहरमा राधाकृष्ण रथयात्रा, विराटनगरमा मात्रै ५ लाख भक्तजन आउने अनुमान शनिबार, भदौ २०, २०८३
एनरिके पीएसजीमै बस्ने शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल, कहाँ हुँदैछ उपचार? शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्