काठमाडौं- प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता फराकिलो बनाएका छन्। उनलाई राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पछ्याइरहेकी छिन्।
थापाले ५ हजार ७ सय २३ मत ल्याएका छन् भने दुर्गाले ३ हजार ६ सय ३८ मत ल्याएकी छिन्। उनीहरुबीच २ हजार ८५ को मतान्तर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।