• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

उम्मेदवारप्रति पोखराका सुकुम्बासीको गुनासो– १३ दिनमा लालपुर्जा दिन्छु भनेको १९ वर्ष भइसक्यो  

64x64
रिखिराम जिसी मंगलबार, कात्तिक २९, २०७९  १८:०६
1140x725

पोखरा– पोखराको केन्द्रमै छ पोखरा बसपार्क। बसपार्क नजिकै स–साना घरटहरा छन्। पृथ्वीचोकस्थित चाइनिज पुलअघिबाट दक्षिण लागेपछि आउँछ सुकुम्बासी बस्ती। 

यो बस्तीका बासिन्दा दैनिक मजदुरीमा निर्भर छन्। सबैजसो आ–आफ्नै काममा जान्छन्। बाहिरका मानिस पनि कमै बस्ती पस्छन्। दिउँसोपख बस्ती सुनसानै जस्तो हुन्छ। केही दिनयता भने चहलपहल बढेको छ। राजनीतिक दल तथा उम्मेदवारहरू बस्ती पसेका छन्। 

उम्मेदवार सुकुम्बासीलाई ‘तपाईंहरूका समस्या समाधान गर्छौं भनेर आश्वासन दिँदै हिँडेका छन्। उनीहरूको हरेकपटकको आश्वासन भूमिहीन सुकुमबासीलाई लालपुर्जा दिने नै हुन्छ। उम्मेदवारको झुटा आश्वासनबाट ५५ वर्षीय नीरमाया गुरुङ निराश छिन्। उनी भन्छिन्, ‘लालपुर्जा दिन्छु भन्छन्, तर कसैले दिन्नन्।’ 

नीरमाया त्यस क्षेत्रमा बस्न थालेको १९ वर्ष भयो। १३ दिनमा लालपुर्जा दिन्छु भनी आफूहरूलाई बसपार्कमा सारिएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘१३ दिनमा लालपुर्जा दिन्छु भनी यहाँ सर्न लगाए, यहाँ आएको १९ वर्ष भइसक्यो, अहिलेसम्म पाएका छैनौं।’  

अहिले पनि ढुक्क तरिकाले बस्न नपाएको अर्की भूमिहीन लेकमाया थापामगर बताउँछिन्। ‘अहिलेपनि हामी ढुक्कसँग सुत्न पाएका छैनौँ, यहाँबाट उठाएर लान्छ कि भन्ने पीर छ’, उनले भनिन्। 

सरकारले नहटाओस् भन्नका लागि यस क्षेत्रमा विकास लिएको लेकमाया बताउँछिन् । ‘हामीले विकास लिएका छौं कमसेकम हटाउँदैन कि त सरकारको लगानी हालेको छौं नि त ।भवनमा सरकारको लगानी हालिम्, बाटोमा सरकारी लगानी हालिम्,’ उनले भनिन्। 

No description available.

सेतीलाई सफा राख्न आफूहरूले गर्दै आइरहेको बंगुर पालनसमेत छोडेको उनी बताउँछिन्। ‘ट्याइलेट आफ्नो हुनुपर्छ भनेर, सेती सफा गर्नुपर्छ भनेर बंगुर पालेर हामीले जीविका पाल्थिम्, बंगुर पाल्न पनि छोड्दिम्’, उनले भनिन्, ‘घरमा अहिले कोही हुँदैन सबै काममा जान्छन् किन कि उनीहरू मजदुर गरेर खाने हो नि त!’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेताहरूले चुनावको बेला मात्रै आश्वासन दिने गरेको लेकमाया सुनाउँछिन्। ‘यहाँ आउँछन् आश्वासन दिन्छन्। पाँच वर्षमा हामीलाई एउटा बजेट दिएन। अझैसम्म दिएको छैन। तर, नगरमा हुन्छ कि प्रदेशमा हामीले माग गरेका छौं’, उनले भनिन्। 

भूमिहीनलाई लालपुर्जासँगै गाँस, बास, कपास पनि दिनुपर्ने लेकमाया बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो मुख्य समस्या लालपुर्जा हो, त्योसँगै गाँस, बाँस, कपास पनि दिनुपर्छ।’ 

भूमिहीनलाई सार्नुपर्ने भए विकल्प दिनुपर्नेमा लेकमायाले जोड दिइन्। ‘त्यहाँका जनतालाई लालपुर्जा दिनु हुन्न है, यो पोखराको मुटु हो, बसपार्क बनाउने ठाउँ हो, यिनीहरूलाई अन्तै ठाउँमा सार्नुपर्छ भन्ने पनि आउँछन्, तर अन्त ठाउँमा सार्ने कहाँ हो त?’, उनी प्रश्न गर्छिन्, ‘यत्रो बस्ती छ। ठाउँ पनि हुनु पर्‍यो नि फेरि सेती नदीको किनारमा लगेर फ्याँक्ने त होइन! 

२०३२ सालमै बसपार्क निर्माण गर्न अधिग्रहण गरिएको जग्गामा अहिले करिब १ हजार हाराहारीमा सुकुम्बासीका घर बनेका छन्। पृथ्वीराजमार्गको मापदण्ड, मुआब्जास्वरुप जग्गा वितरणलगायत र सुकुम्बासी वस्तीका कारण बसपार्कको जग्गा २०५ रोपनीबाट ८१ रोपनीमा खुम्चिएको छ। 

Xtrem

Xtrem

पोखरा बसपार्क क्षेत्र प्रतिनिधि सभातर्फ २ नम्बर क्षेत्र र प्रदेश सभातर्फ २ ‘ख’मा पर्दछ। दुवैतर्फ मुख्य राजनीतिक दलकै प्रतिस्पर्धा हुने देखिन्छ। प्रतिनिधि सभा नेकपा (एमाले)की विद्या भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालबीच प्रतिस्पर्धा हुने देखिन्छ। भट्टराई अघिल्लो उपनिर्वाचनमा यसै क्षेत्रमा निर्वाचन भएकी थिइन्। प्रदेश सभातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका विन्दूकुमार थापा, एमालेकी मीना गुरुङ र राप्रपाका अरुण गिरीलगायत उम्मेदवार छन्। 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १८:०६
  • #चुनाव २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्