काठमाडौं– शनिबार साँझ नेपालमा भूकम्प गएको छ।
साँझ ८ बजेर १२ मिनेट जाँदा सुदूरपश्चिम प्रदेशस्थित बझाङको पतदेवल केन्द्रविन्दू भएर भूकम्प भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सो भूकम्प ५.४ म्याग्निच्युटको रहेको थियो।
केही दिनअघि पनि सुदूरपश्चिमकै डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।