• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कितिया र हिमाली भूत 

64x64
मनिष अर्याल शनिबार, कात्तिक २६, २०७९  १५:४५
1140x725

काठमाडौं– अमेरिकी नागरिक कितिया पावलोस्की दुर्लभ हिउँ चितुवा खिच्न नेपाल आइन्। उनको अमेरिकाबाट नेपालको यात्रा मात्र दुर्लभ हिउँ चितुवालाई आफ्नो क्यामेरामा कैद गर्नु थियो। कितियाको यात्रा नेपालका विभिन्न पहाडदेखि सुरु भएर सगरमाथा राष्ट्रिय निकुञ्जमा गएर अन्त्य हुन्छ।

उनले आफ्नो यात्रा काठमाडौं हुँदै मुस्ताङतर्फ सुरु गरेकी थिइन्। तल्लो मुस्ताङको कालीगण्डकी किनारबाट दुर्लभ हिउँ चितुवाको खोज सुरु गरेकी उनी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङको कालीगण्डकी किनार हुँदै उत्तरतिर लागिन्। 

उनको पहिलो यात्रा माटो नै माटोले बनेको लुप्रा गाउँमा गएर रोकिन्छ। उनले त्यहाँको स्थानीयलाई सोधपुछ गर्छिन् र जवाफ पाउँछिन्, ‘हिउँ चितुवा हामी र हाम्रा गाइवस्तुको लागि भूत हो, कतिखेर आएर लग्दिन्छ थाहा हुँदैन।’  

स्थानीयको कुरा सुनेपछि कितिया झन् उत्साहित बनिन्। तर मनमा डर पनि थियो। स्थानीयले भनेकै गाउँ नजिककै नदी किनारमा हिउँ चितुवाको पाइला फेला पारिन्। खोजका लागि उनको यो पहिलो सफलता थियो। 

No description available.

त्यसपछि उनको यात्रा अन्नपूर्ण क्षेत्रबाट सगरमाथातिर लाग्छ। उनी लुक्लाबाट दूधकोशीको घाटी हुँदै माथि खुम्बु क्षेत्र पुग्छिन्। उनी हिउँ चितुवाको पाइला पछ्याउँदै अघि बढिरहिन् र उनको मिहेनतको सफलता एका बिहानै करिब १८००० फिटको उचाइमा हात लाग्यो। 

आफूले बोकेको क्यामेराबाट पहिलो हिउँ चितुवाको तस्बिर कैद गरिन्। त्यसपछि उत्साहित बनेकी कितिया झन् उकालो लागिन्। अलिक पर पुमोरि हिमालतर्फ हेर्दा उनले एउटा कालो छायाँ देखिन्। सुरुमा ढुंगाको छायाँ होला भन्ने सोचेकी कितियाले अन्त्यमा हिउँ चितुवा भएको पक्का गरिन्, अनि तस्बिर खिच्न सुरु गरिन्। 

उनले खिचेका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। सबैले उनको साहसको प्रशंसा गरेका छन्। अमेरिकाबाट नेपाल आएर खिचेका ती तस्बिरले संसारभर माया पाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

को हुन कितिया पावलोस्की ?
कितिया पावोल्स्की अमेरिकन नागरिक हुन्। जो बिगत लामो समयदेखि फोटोग्राफी गर्दै आएकी छन्। उनले विभिन्न विधामा फोटो खिच्ने गरेकी छन्। यही सिलसिलामा उनी हिउँ चितुवाको तस्बिर खिच्न नेपाल आएकी हुन्। 

हिमाली भूत भनेको के हो?
हिउँ चितुवालाई नेपाली, विशेष गरी हिमाली क्षेत्रमा हिमाली भूतका नामले पनि चिनिन्छ। यो जनावर मानव वस्तीबाट टाढै बस्छ। हिउँ चितुवाको बासस्थान करिब १०,००० फिटबाट सुरु भएर १९,००० फिटको उचाइसम्म हुन्छ। हिउँ चितुवा एसिया, त्यसमा पनि तिब्बती क्षेत्रमा बढी पाइन्छ। 

के नेपाली फोटोग्राफरहरुले दुर्लभ हिउँ चितुवाको तस्बिर कैद गरेका छैनन्? 
यतिबेला सामाजिक सञ्जालमा कितियाले खिचेको दुर्लभ हिउँ चितुवाको तस्बिर भाइरल बनिरहेका छन्। उनको तस्बिरले मायाँ पाइरहँदा नेपाली पत्रकारलाई भने त्यत्तिको पनि हिम्मत नभएको भन्दै दुत्कारियो। केहीले भने त्यसको खण्डन गर्दै कितिया अमेरिकी फोटोग्राफर भएकाले प्रशंसा गरिएको र नेपाली फोटो पत्रकारको कामको खोजी नै नगरी विरोधमा उत्रिएको भन्दै प्रतिवाद गरेका छन्। 

No description available.

Xtrem

Xtrem

यस्तै कितियाले खिचेको तस्बिरले मिडियामा राम्रो कमभरेज पाएको, तर नेपाली फोटोग्राफरले खिचेका तस्बिरले किन ठाउँ पाएनन् भन्दै विरोध पनि भइरहेको छ। के साँच्ची नेपाली फोटोग्राफरले त्यस्तो तस्बिर खिचेका छैनन्? नेपाली फोटोग्राफरले पनि विभिन्न समयमा आफ्नो ज्यानको बाजी राखेर दुर्लभ हिउँ चितुवाको तस्बिर कैद गरेका छन्। 

वाइल्डलाइफ फोटोग्राफरहरु चुन्ङ्ग्बा शेर्पा, टाँसी आर घले लगायत विभिन्न परिचित फोटोग्राफरहरुले दुर्लभ हिउँ चितुवाको तस्बिर कैद गरिसकेका छन्। उनीहरुले मिहेनत गरेर खिचेका तस्बिर पनि उत्कृष्ट नै छन्। 

फोटोग्राफी शब्दमा भन्नुपर्दा पावलोस्कीले खिचेको (Composition) रचना र (Light and Shadow) भने एकदमै फरक कोण रहेको बताउँछन् फोटोग्राफरहरु। त्यही भिन्नताले पनि पावलोस्कीका तस्बिहरु उत्कृष्ट छन्।

No description available.

नेपाली वाइल्डलाइफ फोटोग्राफर के भन्छन्? 
टाँसी आर घले होटल व्यवसायसँगै वाइल्डलाइफ फोटोग्राफी पनि गर्दै आएका छन्। उनले ३ दशकदेखि फोटोग्राफी गर्दै आएका छन्। कुराकानीका क्रममा उनले आफू हिउँ चुतुवाकै पछि लागेको १६ वर्ष भएको बताए। १६ वर्षको अन्तरालमा आफूले ३० पटकभन्दा बढी हिउँचितुवासँग जम्काभेट गरिसकेको बताए। 

मनाङ घर भएका उनी बेला–बेला हिउँ चितुवाको तस्बिर कैद गर्न अन्य ठाउँ जानुनपर्ने बताउँछन्। ‘हिउँ चितुवाको पछि लाग्न कहिले १०/१२ दिन लगाएर जानु पर्छ। कहिले भने बिहान गएर बेलुका फर्किन्छु। माथिल्लो क्षेत्रमा बाक्लो हिउँ पर्न थालेपछि चितुवा तल्लो क्षेत्रमा खानाको खोजीमा झर्ने गर्छ,’ उनी भन्छन्, ‘अहिलेसम्म कुनै मानवीय क्षति व्यहोर्न परेको छैन। उसलाई विशेषगरी नाउर र जंगली भेडा मन पर्छ।’

अहिले चर्चा भइरहेको विषयमा उनले चितुवा संरक्षणमा लागेका देशहरुमा राम्रो चर्चा हुने भए पनि नेपालमा भने धेरै स्थान नपाउने गरको बताए। उनी भन्छन्, ‘हामीले खिचेको तस्बिरले बाहिर चितुवा संरक्षण हुने समाजमा भने राम्रै स्थान पाएको छ, देशमा मात्र नभएर बिदेशमा चर्चा अलि बढी रहेको छ। नेपालमा भने अलि ठाउँ दिइँदैन। त्यति महँगो सामग्री लिएर आए पनि कितियाको क्लोजअप सट भने देखिँदैन।’

No description available.

अर्का वाइल्डलाइफ फोटोग्राफर चुन्ङ्ग्वा शेर्पा कुनै विदेशी फोटोग्राफर नेपालमा आएर तस्बिर खिच्नु र त्यसको चर्चा हुनु सकारात्मक भएको बताउँछन्। उनी भन्छन्, ‘एक जना विदेशी आएर खिचेको तस्बिरले नेपालका साथै विदेशमा पनि चर्चा हुनु राम्रो हो।’ उनी एक दशकदेखि फोटोग्राफीमा संलग्न छन्। 

उनले पनि हिउँ चितुवा पछ्याउन थालेको ५ वर्ष भइसक्यो। उनले पनि मनाङबाटै आफ्नो सफलता हात पारेका थिए। दुर्लभ हिमाली याकको तस्बिर खिच्नु उनको सपना थियो। त्यो पनि केही साताअघि मात्र हुम्लाको लिमी भ्यालीमा थुप्रै दिनको अथक प्रयासपछि पूरा भयो। उनको उक्त तस्बिरले पनि देशका साथै विदेशमा पनि निकै माया पायो। 

विदेशबाट आएर तस्बिर खिचे पनि नेपालाई चिनाउन सहयोग गरेकोमा उनी कितियाप्रति प्रशन्न छन्। दुर्लभ हिमाली याकको तस्बिरले विश्वसामू नेपाली फोटोग्राफर पनि कम छैनन् भन्न सन्देश दिन सहयोग गरेको मान्यता राख्छन् चुन्ङ्ग्वा शेर्पा। 
 


तस्बिरहरु: कितिया पावलोस्कीको वेबसाइटबाट।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मनिष अर्याल
लेखकबाट थप
माघ स्नान गरी सुरु भयो ‘श्री स्वस्थानी व्रत कथा’ [तस्बिरहरु]
‘नाट्यमणि’मा बालबालिकाको ‘???’
दरबारमार्गमा अब ‘नो पार्किङ!’ [तस्बिरहरू]
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सांसद प्रकाश सिंह कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्