काठमाडौं– सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ।
भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा उक्त धक्का महशुस गरिएको हो।
केन्द्रका अनुसार ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा र भारतमा पनि महशुस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।