नवलपरासी– तस्बिरमा देखिएको खग्रास चन्द्रग्रहण नवलपरासीको सीजी पार्कबाट कैद गरिएको हो।
नेपाली पञ्चाङ्गअनुसार मंगलवार साँझ ५:११ मा सुरु भएको ग्रहण बेलुका ६:३४ मा सकिएको छ।
तस्बिरः निमेषजंग राई/नेपाल लाइभ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।