काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका लगाएका छन्।
ओलीले आफ्नै निवास (भक्तपुरको बालकोट)मा ३ जना दिदीबहिनीबाट भाइटीका लगाएका हुन्।
ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइदिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।