काठमाडौं– नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
डिन अघिल्लो हप्ता काठमाडौं उत्रिएका थिए।
तत्कालिन राजदूत र्यान्डी बेरीको कार्यकाल सकिएपछि बाइडेन प्रशासनले डिनलाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।