• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पूर्वसहकर्मीबाटै पटक-पटक किन घेरिन्छन् महन्थ ठाकुर ?

64x64
नवीन झा सोमबार, असोज ३१, २०७९  ०६:२२
1140x725

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरी- ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए।

तराई-मधेशमा अग्ला कदका नेताको रुपमा परिचित ठाकुरले यो पटक आफ्नै दुई पूर्व सहकर्मीको चुनौती खेपिरहेका छन्।

२०६४ मा नेपाली कांग्रेसबाट बाहिरिएर तराई-मधेश लोकतान्त्रिक पार्टी गठन गर्दा ठाकुरका प्रमुख सहयोगी थिए बृषेशचन्द्र लाल। लाल पनि आफूले लामो समय राजनीति गरेको पार्टी नेपाली कांग्रेस परित्याग गर्दै ठाकुरसँग मधेशको राजनीतिमा होमिएका थिए।

एक वर्ष अगाडिसम्म पनि ठाकुरको प्रमुख सहयोगीकै रुपमा थिए लाल। तर आगामी मंसिर ४ मा हुने निर्वाचनमा उनै लाल ठाकुरको प्रतिस्पर्धी भएर मैदानमा खडा भएका छन्। ठाकुरकै क्षेत्र महोत्तरी- ३ मा लाल पनि प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्।

एक वर्षअघि ठाकुरसँग असन्तुष्ट हुँदै तमलोपा ब्युँताएर अध्यक्ष बनेका लाल भन्छन्, ‘ठाकुरजीसँगको मित्रता मुद्दाका लागि थियो। उहाँहरुले मुद्दा नै विर्सजन गरेपछि मित्रता पनि रहेन।’

डेढ वर्षअघि ठाकुर नेतृत्वको लोसपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि आफू उहाँसँग टाढिएको लालले नेपाल लाइभलाई बताए।

‘पछिल्लो समयमा मधेशी शीर्ष नेताहरुको गतिविधिका कारण मधेशका मुद्दामा गम्भीर असर पुगेको छ,’ लालले भने, ‘मुद्दामाथि नै खेलवाड हुन थाले म आफ्नो बाटो लागेको हुँ।’ लाल कुनैबेला ठाकुरलाई निकै सम्मान गर्थे।

लाल मात्रै होइन, कांग्रेसमा रहँदा आफूसँगै राजनीति गरेका जसपा नेता हरिनारायण यादवदेखि स्वतन्त्र उम्मेदवार रामआधार कापडसम्मले महोत्तरी-३ ठाकुरलाई चुनौती दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

महोतरी- ३ को प्रदेश सभा 'क' बाट उम्मेदवारी दिएका दिपेन्द्र झा पनि विगतमा ठाकुरको निकट रहेर काम गरेका व्यक्ति हुन्।

२०७४ को निर्वाचनमा ठाकुर नेतृत्वकै तत्कालीन राजपाबाट समानुपातिक सूचीमा समेत झाको नाम राखिएको थियो। तर उनी समानुपातिक तर्फबाट संसद बन्न नपाएपछि उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादीतिर लागेर मधेश प्रदेशमा न्यायाधिवक्ता बनेका थिए। 

ठाकुरसँग महोत्तरी- ३ मा यो पटक प्रतिस्पर्धा गरिरहेका अधिकांश अनुहार विगतमा ठाकुरसँग नजिक रहेर काम गरेका नेताहरु नै छन्। जानकारहरु यसलाई ठाकुरमाथि आफ्नैबाट आइलागेको चुनौतीको रुपमा व्याख्या गर्छन्।

नेपाली कांग्रेसको लामो राजनीति गरेका ठाकुर २०४८ देखि नै लागातार निर्वाचन लड्ने नेतामा पर्छन्। २०४८, २०५१ र २०५६ मा सर्लाहीबाट प्रतिनिधि सभामा निर्वाचित भएका ठाकुर २०६४ र २०७० को संविधान सभा निर्वाचनमा भने पराजित भए।

संयोग कस्तो भने, २०६४ र २०७० को निर्वाचनमा पनि ठाकुर आफ्नै पूर्व सहयोगीबाटै पराजित भएका थिए। २०७० मा उनी कांग्रेसका अमरेश सिंहसँग परिजित भए। सिंह पनि कुनै बेला ठाकुरको सहयोगी भूमिकामा थिए।

२०६४ मा पनि सिंहले उम्मेदवारी दिएका थिए। तर तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका शिवपुजन रायसँग पराजित भए।

आफ्नै पूर्वसहकर्मीबाट घेरिने ठाकुरको नियति जस्तै देखिन्छ। मधेशका नागरिक अगुवा भोगेन्द्र झा महन्थ ठाकुर स्वयंको व्यक्तिगत समस्याका कारण यस्तो परिस्थिति देखिएको बताउँछन्।

मधेश प्रदेशका नीति आयोगका अध्यक्ष समेत रहेका झा ठाकुर सधैं मान्छेको क्षमता हेरेर भूमिका दिन चुकेको दावी गर्छन्। ‘मधेशमा उहाँहरुप्रति एउटा सम्मान छ,’ झाले नेपाल लाइभसँग भने, ‘तर यहाँको व्यवस्थापन क्षमताका कारण उहँले त्यसलाई सदुपयोग गरेको देखिएन।’

ठाकुरले यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन्। २०७४ मा उनी संघीय समाजवादी र राजपा गठबन्धनको उम्मेदवार थिए।

२० हजारभन्दा बढी मतान्तरले अघिल्लो पटक निर्वाचन जितेका ठाकुरलाई यो पटक आफ्नै पूर्व सहकर्मीहरुबाट घेरिएपछि चुनौती थपिएको छ। यद्यपि, वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार गठबन्धनको मत बलियो देखिन्छ। तर नेपाली कांग्रेसका स्थानीय नेता-कार्यकर्ता ठाकुरको पक्षमा अघिल्लो पटक जस्तो गरी यो पटक खुलेर लागेको देखिँदैन।

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०६:२२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्